मङ्सिर दुई गते तिन साकोस ‘स्क्यान’ कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मङ्सिर दुई गते तिन साकोस ‘स्क्यान’ कार्यक्रममा आबद्ध

काठमाडौं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र चितवन स्थित पुल्चोक  बचत तथा ऋण सहकारी सस्थां लिमिटेड, चौतारी बचत तथा ऋण सहकारी सस्था लिमिटेड र   नेपालगंज उपमहानगरपालिका वडा नं २ स्थित पायनियर बचत तथा ऋण सहकारी सस्थां लिमिटेड संग नियमित निरीक्षण अनुगमन कार्यक्रम (स्क्यान) मा मङ्सिर २ गते तिन संस्था आबद्ध भएका छन् ।  

चितवन — पुल्चोक साकोस
पुल्चोक बचत तथा ऋण सहकारी सस्था लि.भरतपुर महानगरपालिका ०२,चितवनका सचिव सुनिता धिताल, व्यवसथापक अमृता थापा, र नेफ्स्कून चितवन सदस्य सेवा कार्यालयका बरिष्ठ सहायक केदारनाथ अधिकारी र सहायक सन्तोष अधिकारीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट व्यवसाय अधिकृत यमकला सुवेदी र दोस्रो पक्ष साकोसको तर्फबाट उपाध्यक्ष मिना श्रेष्ठकोे हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

चितवन — चौतारी साकोस
चौतारी बचत तथा ऋण सहकारी सस्था लि. भरतपुर महानगरपालिका ०३,चितवनका उपाध्यक्ष दिनेश खनाल, कोषाध्यक्ष निलकण्ठ शर्मा, व्यवस्थापक रञ्जन सापकोटा र चितवन सदस्य सेवा कार्यालय नेफ्स्कूनका बरिष्ठ सहायक केदारनाथ अधिकारी र सहायक सन्तोष अधिकारीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट व्यवसाय अधिकृत यमकला सुवेदी र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष रामशरण सिलवालकोे हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

नेपालगञ्ज — पायनियर साकोस
पायनियर बचत तथा ऋण सहकारी सस्थां लिमिटेड नेपालगंज उपमहानगरपालिक वडा नं २ का कोषाध्यक्ष सुर्य कुमार श्रेष्ठ, व्यवस्थापक विष्णु प्रसाद खनाल र नेफ्‌स्कून बाँके सदस्य सेवा कार्यालयका प्रमुख यम बहादुर डाँगी, अनुगमन सहजकर्ता प्रकाश लुहारको रोहबरमा प्रथम पक्ष, संघको तर्फबाट कार्यक्रम अधिकृत प्रविन अधिकारी र दोस्रो पक्ष साकोसको तर्फबाट साकोसका अध्यक्ष शशि श्‍वारको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

सहकारी ऐन, २०७४ को व्यवस्थामा भएका दफा २५, ९९ र १०३ को कार्यान्वयन, सहकारीका सात सिद्धान्तहरू ,वचत तथा ऋण सहकारीका चार सिद्धान्तहरू , पहिलो र दोस्रो पक्षको विनियमको व्यवस्था ,पहिलो र दोस्रो पक्षका नीति तथा कार्यक्रमहरूको नीतिगत तथा सैद्धान्तिक वातावरणमा वचत तथा ऋण सहकारीहरूको प्रवद्र्धन पहिलो र दोस्रो पक्षको आपसि सहयोग भएकोले विद्यमान जोखिम पहिचान एवम् व्यवस्थापन गरी सहकारी वित्त क्षेत्रमा उपलव्ध भएका नविनतम प्रविधिहरू उपयोग मार्फत निरन्तर प्रबर्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्न सहकारी मर्म वमोजिम स्वनियमनको अभ्यास प्रबर्धनका लागि यो सम्झौता गरी कार्यान्वयन गरिएको हो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप