साकोस शिखर गोष्ठी–२०८२ आयोजना हुँदै 
SACCOS SUMMIT 2025
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस शिखर गोष्ठी–२०८२ आयोजना हुँदै 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा बचत–ऋण सहकारी सस्थाका सञ्चालक समिति-लेखा सुपरिवेक्षण समिति र कर्मचारी तथा सहकारी क्षेत्रका सरोकारवालाहरूको सहभागितामा “सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन” भन्ने मुल  विषवस्तुमा   पौष ३ र ४ गते  ललितपुरमा “साकोस शिखर गोष्ठी–२०८२”  आयोजना हुने भएको छ  ।  

सहकारी क्षेत्रको  सुशासन प्रवद्र्धन तथा रणनीतिक रूपान्तरणलाई केन्द्रमा राखेर आयोजना गरिएको दुईदिने गोष्ठीमा सहकारीका चुनौती, नियामकीय व्यवस्था र नियामकीय अनुकुलनका सम्बन्धमा विज्ञहरुद्धारा कार्यपत्र प्रस्तुत हुनेछन् । 

नेफ्स्कूनको आयोजनामा सञ्चालन हुने गोष्ठीमा वर्तमान सन्दर्भमा सहकारीका कानुनहरुको पालना,शुसाशन, नेतृत्व रुपान्तरण लगायतका विषयहरुलाई समेटी सामुहीक सत्रहरु सञ्चालन हुनेछन् । 

गोष्ठिमा देशभरबाट ७०० भन्दा बढीको सहभागीता रहने अपेक्षा गरिएको छ । अनलाईन फारम मार्फत दर्ता गरि सहभागिता जनाउन सकिने संघले जनाएको छ । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप