स्क्यान कार्यक्रम अन्तर्गत सिन्धु  साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रम अन्तर्गत सिन्धु  साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सिन्धुली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले  सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेड कमलामाई न.पा. ६, धुराबजार सिन्धुलीको स्क्यान कार्यक्रम अन्तर्गत  स्थलगत सुपरिवेक्षण मंसिर ५ गते सम्पन्न गरेको छ ।

नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षणलाई प्रभाबकारी रुपमा अघि बढाइएको हो  । सिन्धु साकोस संघको प्रोवेशन कार्यक्रममा आवद्ध रहेको छ ।

संस्थाको स्तरीकरणका लागि कार्यालय व्यवस्थापन,शेयर र बचत व्यवस्थापन, नियामकिय व्यवस्था परिपालना र ऋण जोखिम व्यवस्थापन लगायत समग्र समसामहिक आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो । सिन्धुली जिल्ला कमलामाई नगरपालिका भरि कार्यक्षेत्र भएको यस संस्थामा हाल ३४८८ सदस्य र ३९ करोड कुल सम्पत्ति रहेको छ ।

नेफ्स्कून कार्यक्रम अधिकृत सुमनराज घिमिरेद्धारा सहजिकरण गरि संस्थाको सञ्चालक र  ब्यबस्थापन समक्ष छलफल गरि सुधार योजना बनाई  कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको छ  ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप