चितवन स्थित आदर्श समाज साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन स्थित आदर्श समाज साकोस स्क्यान कार्यक्रममा आबद्ध

चितवन ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र भरतपुर महानगरपालिका ०१,चितवन स्थित आदर्श समाज बचत तथा ऋण सहकारी सस्थां लिमिटेड नियमीत निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) मा मंसिर ०५ गते आबद्ध भएको छ । 

आदर्श समाज साकोसका सञ्चालक सदस्य रमा देवी भट्ट, व्यवस्थापक हेम भट्ट  र नेफ्स्कून चितवन सदस्य सेवा कार्यालयका बरिष्ठ सहायक केदारनाथ अधिकारीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट व्यवसाय अधिकृत यमकला सुवेदी र दोस्रो पक्ष साकोसको तर्फबाट सचिव हरिन्द्रराज के.सी. कोे हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।
 
सहकारी ऐन, २०७४ को व्यवस्थामा भएका दफा २५, ९९ र १०३ को कार्यान्वयन,  सहकारीका सात सिद्धान्तहरू ,वचत तथा ऋण सहकारीका चार सिद्धान्तहरू , पहिलो र दोस्रो पक्षको विनियमको व्यवस्था , पहिलो र दोस्रो पक्षका नीति तथा कार्यक्रमहरूको नीतिगत तथा सैद्धान्तिक वातावरणमा वचत तथा ऋण सहकारीहरूको प्रवद्र्धन पहिलो र दोस्रो पक्षको आपसि सहयोग भएकोले विद्यमान जोखिम पहिचान एवम् व्यवस्थापन गरी सहकारी वित्त क्षेत्रमा उपलव्ध भएका नविनतम प्रविधिहरू उपयोग मार्फत निरन्तर प्रवद्र्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्न सहकारी मर्म वमोजिम स्वनियमनको अभ्यास प्रवद्र्धनका लागि यो सम्झौता गरी कार्यान्वयन गरिएको हो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप