सुर्खेत । नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कून) संग शिखर बचत तथा ऋण सहकारी संस्था लि. भेरीगंगा न.पा.११ रामघाट, सुर्खेत नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) मा मंसिर ०५ गते आबद्ध भएको छ ।
नेफ्स्कून, सुर्खेत सदस्य सेवा कार्यालय इन्चार्ज मदन कुमार चन्द र शिखर साकोस व्यवस्थापक बसन्ता कुमारी रावत, सुचना प्रविधि तथा जनसम्पर्क सहायक खड्क बहादुर शाहीको रोहबरमा प्रथम पक्ष नेफ्स्कून, कार्यक्रम अधिकृत प्रविन अधिकारी र देस्रो पक्ष शिखर साकोस, अध्यक्ष भुपेन्द्र बहादुर सिंह को हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
२ दिन अगाडि
७ दिन अगाडि