ब्रम्हायणी साकोसको आयोजनामा रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ब्रम्हायणी साकोसको आयोजनामा रणनीतिक व्यवसायिक योजना निर्माण  कार्यशाला सम्पन्न

सिन्धुपाल्चोक । ब्रम्हायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)  को प्राविधिक सहयोगमा २ दिवसीय रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला मंसिर ५ गते सम्पन्न भएको छ ।

मंसिर ३ देखि ५ गतेसम्म सञ्चालित  दुई दिवसीय कार्यशालामा सहभागीहरूले व्यवसायको संस्थाको वर्तमान स्थिति विश्लेषण (SWOT Analysis), लक्ष्य निर्धारण, सम्भाव्यता विश्लेषण, बजार पहिचान, वित्तीय योजना, जोखिम व्यवस्थापन तथा व्यवसायिक रणनीति विकासका विविध पक्षबारे छलफल गरीयको थियो । साथै, समूहगत कार्य, छलफल र प्रस्तुतीकरणमार्फत सहभागीहरूलाई आफ्नै व्यवसाय वा संस्थाको लागि प्रारम्भिक व्यवसायिक योजना बनाउन प्रेरित गरिएको थियो ।

१५ जनाको सहभागिता रहेको कार्यशालाको सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत रवीन्द्र श्रेष्ठले सहजीकरण गर्नु भएको थियो।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप