“संगम आयआर्जन साकोसद्वारा पूर्व नेतृत्व अभिमुखिकरण कार्यक्रम सम्पन्न, ४५ सदस्यको सहभागीता”
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
“संगम आयआर्जन साकोसद्वारा पूर्व नेतृत्व अभिमुखिकरण कार्यक्रम सम्पन्न, ४५ सदस्यको सहभागीता”

धादिङ । संगम आयआर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धादिङले आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धि तथा सहकारी नेतृत्वप्रति आवश्यक ज्ञान अभिमुखीकरण गर्ने उद्देश्यसहित एकदिने पूर्व नेतृत्व अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा आयोजित कार्यक्रम मंसिर १० गते सम्पन्न भएको हो।

कार्यक्रममा ४५ जना सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सहकारीको सुशासन, सदस्यको दायित्व र भूमिका, नेतृत्व विकास, सहकारी क्षेत्रमा अपनाउनु पर्ने पारदर्शिता एवं उत्तरदायित्वका विषयमा विस्तृत जानकारी प्राप्त गरेका थिए। अभिमुखिकरणले सहकारी व्यवस्थापनमा सदस्य–नेतृत्वको सहभागिता कस्तो रूपमा प्रभावकारी बन्न सक्छ भन्नेबारे समेत व्यावहारिक दृष्टिकोण प्रदान गरेको संस्थाले जनाएको छ।

कार्यक्रमको सञ्चालन सहकारीकी सचिव कविता छत्कुलीले गर्नुभएको थियो। भने नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दीप राज ढकालले प्रशिक्षण सामग्री प्रस्तुत गर्दै सहकारी क्षेत्रको वर्तमान चुनौती, अवसर, जोखिम व्यवस्थापन, सदस्य शिक्षाको महत्व तथा सहकारी संचालनमा आवश्यक प्राविधिक पक्षबारे सहजीकरण गर्नुभएको थियो।

संगम आयआर्जन साकोसले यस्ता कार्यक्रमले सहकारी तथा सदस्यहरूको क्षमतामा थप वृद्धि हुने विश्वास व्यक्त गरेको छ। संस्था भविष्यमासमेत सदस्य विकास तथा संस्थागत क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने तयारीमा रहेको बताएको छ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप