नवदुर्गा भवानी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवदुर्गा भवानी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

चितवन। नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लि, भरतपुर ५ चितवन मा मंसिर १४ गते नियमित निरीक्षण अनुगमन कार्यक्रमको स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्धारा सञ्चालित स्क्यान कार्यक्रममा आबद्ध यस साकोसको समग्र संस्थागत कार्यप्रणाली, सुशासन, वित्तीय व्यवस्थापन र सदस्य सेवाको गुणस्तर मूल्याङ्कन गर्नका लागि  सुपरिवेक्षण गरिएको हो । सहजीकरण गरी सुपरिवेक्षणका क्रममा प्राप्त सुझावहरु माथि छलफल भएको थियो । सोही छलफलबाट संस्थाको सुधार योजना तयार गरी तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता संस्था पक्षबाट व्यक्त भएको छ । स्थलगत सुपरिवेक्षणमा नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाद्धारा गरिएको सुपरिवेक्षणमा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति व्यवस्थापक र  व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 कार्यक्रम अधिकृतले संस्थाको कार्यालय व्यवस्थापन, कागजातको तयारी, लेखा प्रणालीको पारदर्शिता र ऋण लगानी तथा असुलीको अवस्थाको सूक्ष्म अध्ययन गरेको थियो । साथै, सञ्चालक समिति र कर्मचारीहरूसँग सहकारीको वर्तमान अवस्था र स्क्यान कार्यक्रमले निर्दिष्ट गरेका मापदण्डहरू पालनाको बारेमा विस्तृत अन्तरक्रिया गरिएको थियो । संस्थाका लेखा संयोजकले स्थलगत सुपरिवेक्षणले संस्थालाई थप नीति, विधि र प्रविधिमैत्री बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै संघले अगाडि सारेको स्क्यान कार्यक्रमका मापदण्डहरू पूर्ण रूपमा पालना गरी आफ्ना सदस्यहरूलाई गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको जनाउनुभयो  ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप