नेफ्स्कूनको स्क्यान कार्यक्रममा आकर्षक बढ्दो : आज एकैदिन थप १० साकोस आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको स्क्यान कार्यक्रममा आकर्षक बढ्दो : आज एकैदिन थप १० साकोस आबद्ध

काठमाडौं  । एकैदिन दश साकोस नेफ्स्कूनको नियमित निरिक्षण अनुगमन (स्क्यान) कार्यक्रममा मंसिर  १५ गते आबद्ध भएका छन । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारीहरुका लागि ल्याएको स्क्यान कार्यक्रममा आबद्ध हुनेको संख्या तिव्र गतिमा बढ्दै गएको छ । हाम्रो सहयोगी साकोस, हिमाली ब्राह्मी महिला साकोस, सारथी साकोस, मंगलपुर साकोस, समानुपातिक साकोस, नमुना महिला साकोस, शुभारम्भ साकोस, वैष्णवी साकोस, आस्था साकोस र घर आंगन नियमित साकोस गरी दश साकोसले स्क्यान कार्यक्रममा सम्झौता गरेका हुन ।

हाम्रो सहयोगी साकोस 
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.पोखरा महानगरपालिका ०९ कास्की, पृथ्वीचोक का अध्यक्ष कृष्ण प्रसाद तिमिल्सीना, उपाध्यक्ष श्रीजन श्रेष्ठ, ब्यवस्थापक जीवन अधिकारी र नेफ्स्कूनको तर्फबाट अनुगमन अधिकृत मनोज खड़का पोखरा सदस्य सेवा कार्यालय अनुगमन सहजकर्ता दिप्ति आचार्य देबकोटा र दिनेश थापाको रोहबरमा स्क्यान सम्झौता सम्पन्न भयो । 

हिमाली ब्राह्मी महिला साकोस 
हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर महा.न.पा. ११,का अध्यक्ष मिना कुमारी ढकाल,सचिव मेनुका मल्ल हमाल,सञ्चालक सदस्य विद्या कोइराला र व्यवस्थापक सजना श्रेष्ठ नेफ्स्कूनका व्यवसाय अधिकृत यमकला सुवेदि चितवन सदस्य सेवा कार्यालय बरिष्ठ सहायक केदारनाथ अधिकारीको उपस्थिति रहेको थियो । 

सारथी साकोस 
सारथी बचत तथा ऋण सहकारी संस्था लि.भरतपुर म.न.पा.०३,चितवन का अध्यक्ष विष्णु कुमार श्रेष्ठ,सचिव राजकृष्ण श्रेष्ठ र व्यवस्थापक सिता लामा नेफ्स्कूनका व्यवसाय अधिकृत यमकला सुवेदि चितवन सदस्य सेवा कार्यालय बरिष्ठ सहायक केदारनाथ अधिकारीको उपस्थिति रहेको थियो । 

मंगलपुर साकोस  
मंगलपुर बचत तथा ऋण सहकारी संस्था लि.भरतपुर म.न.पा.१६, चितवन का अध्यक्ष बाबुराम परियार, व्यवस्थापक रामजी घिमिरे नेफ्स्कूनका व्यवसाय अधिकृत यमकला सुवेदि चितवन सदस्य सेवा कार्यालय बरिष्ठ सहायक केदारनाथ अधिकारीको उपस्थिति रहेको थियो । 

समानुपातिक साकोस 
ललितपुर सदस्य सेवा कार्यालय अन्तर्गतको ललितपुर महानगरपालिका २४, धापाखेल स्थित समानुपातिक बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष पबन कुमार बस्नेत र सचिव दिपक प्रसाद घिमिरे,व्यवस्थापक मच्छिन्द्र संजेल र  साकोसका अन्य कर्मचारीहरु नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरे, नेफ्स्कून ललितपुर सदस्य सेवा कार्यलयका इन्चार्ज कल्पना पराजुली,  कार्यक्रम अधिकृत शौभाग्य भट्टराइ र अनुगमन सहकर्ता शिशिर अधिकारीको उपस्थितिमा सम्झौता कार्यक्रम सम्पन्न भएको थियो । 

नमुना महिला साकोस 
नमुना महिला बचत तथा ऋण सहकारी सस्थां लि. धनगढी उपमहानगरपालिका १५,कैलाली का ब्यवस्थापक उषा कुमारी चौधरी र  सह–ब्यवस्थापक सुमती देबी चौधरी नेफ्स्कून धनगढी सदस्य सेवा कार्यालयका  ईन्चार्ज दिपक राज जोशीको रोहबरमा प्रथम पक्ष, संघको तर्फबाट कार्यक्रम अधिकृत प्रबिण अधिकारी र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष सिता कुमारी राना को उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो ।

शुभारम्भ साकोस 
शुभारम्भ  बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जनकपुरधाम उपमहानगरपालिका ४ धनुषाका अध्यक्ष युगल किशोर पंजियार,पुर्व अध्यक्ष सुधिर कुमार  पाण्डे,संचालक सदस्य बैजु साह, संचालक सदस्य अरुण कुमार झा र व्यवस्थापक घनश्याम झा। को उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो । 

वैष्णवी  साकोस धनुषा
वैष्णवी  बचत तथा ऋण सहकारी संस्था लिमिटेड जनकपुरधाम उपमहानगरपालिका २ धनुषाका उपाध्यक्ष महेश्वर यादव ,संचालक सदस्य पिंकी कुमारी ठाकुर ,व्यवस्थापक जयनाथ मण्डल  र  सहायक व्यवस्थापक अरबिन्द्र कुमार ठाकुरको उपस्थिति रहेको थियो । 

आस्था साकोस 
आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेड जनकपुरधाम उपमहानगरपालिका १ धनुषाका प्रमुख कार्यकारी अधिकृत नवीन कुमार  कर्ण ,व्यवस्थापक वसन्त कुमार श्रेष्ठ ,ऋण प्रमुख रागिनी साह ,र कार्यान्वयन अधिकारी युराज श्रेष्ठको उपस्थिति रहेको थियो । 

घर आंगन नियमित साकोस 
घर आंगन नियमित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लोहारपटी नगरपालिका ७ महोत्तरीका अध्यक्ष लक्ष्मेश्वर ठाकुर  व्यवस्थापक जितेन्द्र कुमार चौधरी र सह लेखापाल महेश्वर ठाकुरको उपस्थितिमा स्क्यानको सम्झौता सम्पन्न भएको थियो । 

सहकारी ऐन, २०७४ को व्यवस्थामा भएका दफा २५, ९९ र १०३ को कार्यान्वयन, सहकारीका सात सिद्धान्तहरू, वचत तथा ऋण सहकारीका चार सिद्धान्तहरू, पहिलो र दोस्रो पक्षको विनियमको व्यवस्था, पहिलो र दोस्रो पक्षका नीति तथा कार्यक्रमहरूको नीतिगत तथा सैद्धान्तिक वातावरणमा वचत तथा ऋण सहकारीहरूको प्रवद्र्धन पहिलो र दोस्रो पक्षको आपसि सहयोग भएकोले विद्यमान जोखिम पहिचान एवम् व्यवस्थापन गरी सहकारी वित्त क्षेत्रमा उपलव्ध भएका नविनतम प्रविधिहरू उपयोग मार्फत निरन्तर प्रबर्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्न सहकारी मर्म वमोजिम स्वनियमनको अभ्यास प्रबर्धनका लागि सम्झौता गरी कार्यान्वयन गरिएको हो । यसय स्वनियमनको अभ्यासमा सहभागी भई साकोसको आर्थिक बृद्धि र सामाजिक छवि निर्माणमार्फत सदस्यमा केन्द्रित सेवाहरु प्रवाहीकरणमा यस कार्यक्रमले मार्गको काम गर्नेछ । संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।

आबद्ध संस्थाहरुको नियमित रुपमा निरिक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगतका वर्षहरुमा सञ्चालित, एक्सेस,प्रोबेसन तथा कब्र्स कार्यक्रमको सिकाइका आधारमा विकास भएको कार्यक्रम (स्क्यान) ले आबद्ध सबै संस्थालाई अनुगमन गर्ने लक्ष्य रहेको छ ।  

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप