रौतहट बचत सङ्घको आयोजना, स्वस्तिक साकोसको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रौतहट बचत सङ्घको आयोजना, स्वस्तिक साकोसको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन 

रौतहट । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसरमा रौतहट बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड, को आयोजना तथा चन्द्रपुर, ४ स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड को समन्वयमा चन्द्रपुर ३, स्थित गैंडाटारमा मङ्सिर १४ गते अन्तरक्रिया कार्यक्रम भएको छ । 

कार्यक्रममा लैङ्गक विभेद नै हिंसाका कारण हुन र घर,आगन, समाजमा हुने गरेका हिंसाका स्वरुपका बारेमा छलफल भएको थियो । चन्द्रपुर नगर सहकारी शाखा प्रमुख शेख नसरे आलम रहनु भएको थियो । 

करिब १०० जना भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा महिला बालबालिका, जेष्ठ नागरिक, शाखा प्रमुख चन्द्रकला बरालको बिशेष उपस्थितिमा, संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षता रहेको कार्यक्रम महासचिव देव बहादुर सापकोटाले  संचालन गर्नुभएको थियो । 

सचिब वसन्त आचार्यले स्वागत मन्तव्य, कोषाध्यक्ष नरेन्द्र बहादुर रानाले कार्यक्रमको औचित्यता बारेमा प्रकाश पार्नु भएको थियो ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप