धनुषा र महोत्तरीबाट एकैदिन चार साकोस स्क्यानमा आवद्व
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनुषा र महोत्तरीबाट एकैदिन चार साकोस स्क्यानमा आवद्व

जनकपुर । धनुषा र महोत्तरीमा एकैदिन नेफ्स्कून जनकपुर सदस्य सेवा कार्यालय मार्फत चार साकोस नियमित निरिक्षण अनुगमन (स्क्यान) कार्यक्रममा मंसिर  १५ गते आबद्ध भएका छन । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले साकोसहरुको जोखिम विष्लेशण गरि न्यूनीकरणका लागि विकास गरेको स्क्यान कार्यक्रममा आबद्ध हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । शुभारम्भ साकोस, वैष्णवी साकोस, आस्था साकोस र घर आंगन नियमित साकोस गरी चार साकोसले  आबद्वता जनाएका हुन् ।  

आबद्ध संस्थाहरुको नियमित रुपमा निरिक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगतका वर्षहरुमा सञ्चालित, एक्सेस, प्रोबेसन तथा कर्वस् कार्यक्रमको सिकाइका आधारमा विकास भएको कार्यक्रम ९स्क्यान० ले आबद्ध सबै संस्थालाई अनुगमन गर्ने लक्ष्य राखेको छ । 
 
शुभारम्भ साकोस, धनुषा 
शुभारम्भ  बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जनकपुरधाम उपमहानगरपालिका ४ धनुषाका अध्यक्ष युगल किशोर पंजियार,पुर्व अध्यक्ष सुधिर कुमार पाण्डे,संचालक सदस्य बैजु साह, संचालक सदस्य अरुण कुमार झा. र व्यवस्थापक घनश्याम झा. को उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो । 

वैष्णवी  साकोस, धनुषा
वैष्णवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड जनकपुरधाम उपमहानगरपालिका २ धनुषाका उपाध्यक्ष महेश्वर यादव, संचालक सदस्य पिंकी कुमारी ठाकुर ,व्यवस्थापक जयनाथ मण्डल  र  सहायक व्यवस्थापक अरबिन्द्र कुमार ठाकुरको उपस्थिति रहेको थियो । 

आस्था साकोस, धनुषा
आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेड जनकपुरधाम उपमहानगरपालिका १ धनुषाका प्रमुख कार्यकारी अधिकृत नवीन कुमार  कर्ण ,व्यवस्थापक वसन्त कुमार श्रेष्ठ ,ऋण प्रमुख रागिनी साह र कार्यान्वयन अधिकारी युराज श्रेष्ठको उपस्थिति रहेको थियो । 

घर आंगन नियमित साकोस, महोत्तरी
घर आंगन नियमित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लोहारपटी नगरपालिका ७ महोत्तरीका अध्यक्ष लक्ष्मेश्वर ठाकुर  व्यवस्थापक जितेन्द्र कुमार चौधरी र सह लेखापाल महेश्वर ठाकुरको उपस्थितिमा स्क्यानको सम्झौता सम्पन्न भएको थियो । 

नेफ्स्कूनको तर्फबाट  व्यसायक अधिकृत राजेन्द्र ढाकाल, कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई,  सहजकर्ता श्याम बुढाथोकी, रम्भु पंडित र रामानन्द प्रसाद यादवको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो ।

संघको ३८औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम  ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।
सहकारी ऐन, २०७४ को व्यवस्थामा भएका दफा २५, ९९ र १०३ को कार्यान्वयन, सहकारीका सात सिद्धान्तहरू, वचत तथा ऋण सहकारीका चार सिद्धान्तहरू, पहिलो र दोस्रो पक्षको विनियमको व्यवस्था, पहिलो र दोस्रो पक्षका नीति तथा कार्यक्रमहरूको नीतिगत तथा सैद्धान्तिक वातावरणमा वचत तथा ऋण सहकारीहरूको प्रवद्र्धन पहिलो र दोस्रो पक्षको आपसि सहयोग भएकोले विद्यमान जोखिम पहिचान एवम् व्यवस्थापन गरी सहकारी वित्त क्षेत्रमा उपलव्ध भएका नविनतम प्रविधिहरू उपयोग मार्फत निरन्तर प्रबर्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्न सहकारी मर्म वमोजिम स्वनियमनको अभ्यास प्रबर्धनका लागि सम्झौता गरी कार्यान्वयन गरिएको हो । यसय स्वनियमनको अभ्यासमा सहभागी भई साकोसको आर्थिक बृद्धि र सामाजिक छवि निर्माणमार्फत सदस्यमा केन्द्रित सेवाहरु प्रवाहीकरणमा यस कार्यक्रमले मार्गको काम गर्नेछ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप