मञ्जुश्री साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मञ्जुश्री साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

मकवानपुर ।  मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लि. हेटौडा उपमहानगरपालिका  १४, मकवानपुरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को स्क्यान कार्यक्रम अन्र्तगत पहिलो निरिक्षण तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण मंसिर १५ गते सम्पन्न भएको छ । 

संस्थाको वित्तिय अवस्था, नीतिगत अवस्था तथा कार्यान्वयन, नियमकीय व्यवस्थाको परिपालना र सुशासन व्यवस्थापनका आधारभूत पक्षहरुको स्थलगत सुपरिवेक्षण  सम्पन्न गरिएको हो । संस्थाको व्यवस्थापक  रेरिना लामाले प्रवेसन कार्यक्रमबाट संस्थाको आन्तरिक सुदृढीकरणमा सहयोग पुगेको तथा निरन्तर सुपरिवेक्षणर मार्गदर्शनको अपेक्षा गरेको बताउनु भयो । 

संस्थाको अध्यक्ष चन्द्रमाया तामाङले नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट संस्था सुधारमा मार्गदर्शन प्राप्त गरेको तथा संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन टीम लागि परेको बताउनु भयो । स्थलगत सुपरिवेक्षण कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नु भएको हो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप