महिला जागृति साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला जागृति साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

मकवानपुर। महिला जागृति साकोस भीमफेदी गाँउपालिका ६,मकवानपुर स्क्यान कार्यक्रम सम्झौता पश्चात पहिलो सुपरिवेक्षण तथा  प्रोवेसन कार्यक्रम अन्तर्गत नियमित स्थलगत सुपरिवेक्षण मंसिर १६ गते सम्पन्न भएको छ ।

नेफ्स्कूनले हालै विकास गरेको नियमित अनुगमन तथा निरिक्षण स्क्यान कार्यक्रमको जानकारी  विश्लेषण समेत स्थलगतका क्रममा सम्पन्न भएको छ । संस्थाका व्यवस्थापक कोपिला थापाले प्रोवेसन तथा स्क्यान कार्यक्रम एकीकृत रुपमा कार्यान्वयनमा आएकोमा संस्थाको अवस्था पहिचान गर्न तथा सुधार गर्न साथै हालका नियामकीय व्यवस्था बमोजिम प्राविधिक व्यवस्थापन गर्न सहज भएको बताउनु भयो ।

संस्थाका अध्यक्ष चेत कुमारी पुडासैनी तथा प्रोवेसन कार्यदल संयोजक  निर्मला कुमारी थापमिगरले स्थलगतका क्रममा प्राप्त सुझावबाट संस्थाको नीति निर्माण, सुशासन व्यवस्थापनमा सहयोग मिलेको तथा अझै निरन्तर स्थलगत र गैर स्थलगत सुपरिवेक्षण गरी मार्गदर्शनको अपेक्षा रहेको र सो कार्यान्वयनमा  महिला जागृति साकोस प्रतिवद्ध रहेको बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप