पूँजी पर्याप्तता विश्लेषण तालिम नेपालगंज बाँकेमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूँजी पर्याप्तता विश्लेषण तालिम नेपालगंज बाँकेमा सम्पन्न

नेपालगंज, बाँके । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाँके सदस्य सेवा कार्यालयकोे आयोजनामा १ दिने सहकारीमा वित्तीय व्यवस्थापनका लागि पूँजी पर्याप्तता विश्लेषण तालिम मंसिर २५ गते सम्पन्न भएको छ ।

तालिमको अध्यक्षता बाँके बचत संघका अध्यक्ष प्रेम बहादुर शाहा, बाँके सदस्य सेवा कार्यालयका ब्यवस्थापन उप–समिति कृष्ण पाठक, नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिना लगायत अन्य सहकारी कर्मीको उपस्थिति रहेको थियो ।

बचत संघका अध्यक्ष प्रेम बहादुर शाहाले अहिलेको परिस्थितिमा सहकारीहरुले वित्तीय जोखिमको साथै संस्थाहरु संञ्चालन तथा सुशासनमा जोड दिनुपर्ने बताउनुभयो  । संघले ल्याएका कार्यक्रममा सहभागी हुनको लागी जोड दिनुभयको थियो भने उप समिति कृष्ण पाठकले स्वागत मतब्य राख्नु भएको थियो ।

एक दिने पूँजी पर्याप्तता विश्लेषण तालिमको सहजीकरण नेफ्स्कूनका प्राचार्य बल्लभ तिमिल्सिनाले गर्नुभएको थियो । तालिममा, वित्तिय जोखिम, जोखिम भारीत सम्पत्तीको गणना विधि र पूँजी कोषको गणना विधिको प्रयोगात्मक रुपमा अभ्यास गराउँदै, राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट पूँजी कोष सम्बन्धि जारी गरिएको मापदण्डका विषयमा समेत छलफल भएको थियो । प्राधिकरणमा बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको दर्र्ता प्रक्रियाका विषयमा छलफल गरिएको थियो । तालिममा सहभागिहरुले तालिम समय सान्दर्भिक एकदमै प्रभावकारी रहेको वताउनु भएको थियो । तालिममा बाँके बर्दिया बाट २५ भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेफ्स्कून बाँके सदस्य सेवा कार्यालयका ईन्चार्ज यम बहादुर डाँगीले गर्नु भएको थियो भने आवश्यक व्यवस्थापन प्रकाश लुहारले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप