स्थिरीकरण कोषको २७औँ सञ्चालन समितिको बैठक सम्पन्नः चौथो वार्षिक परामर्श बैठक पुष ५ गते
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषको २७औँ सञ्चालन समितिको बैठक सम्पन्नः चौथो वार्षिक परामर्श बैठक पुष ५ गते

काठमाडौं । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको सञ्चालन समितिको २७औँ बैठक सञ्चालन समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा पुष २ गते सम्पन्न भएको छ।

स्थिरीकरण कोषको चौथो वार्षिक परामर्श बैठक पुष ५ गते हुने कोषको २६औं सञ्चालन समितिको बैठक असोज २२ गतेका दिन बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ को दफा ४४ बमोजिम आर्थिक बर्ष २०८१।०८२ को परामर्श वैठक २०८२ पुष ५ गते विहान ११ बजेबाट अल्फा हाउस, बुद्धनगर काठमाडौंमा हुने कोषका सदस्य सचिव डा.शिवजी सापकोटाले बताउनु भएको छ । 

आबद्ध सस्थाको तरलता कायम राख्न सहयोग गर्नु,समस्याग्रस्त सहकारीको बचाउको लागि सापटी प्रदान गर्नु,समस्याग्रस्त भएको अवस्थामा व्यवस्थापन खर्च व्यहोर्नु,अग्रीम जोखिम सुपरिवेक्षण गरी स्तरीय सञ्चालनको प्रत्याभुती दिनु र स्तरीय सञ्चालनका मानकहरु कार्यान्वयन गर्न अभियानलाई सहजीकरण गर्नु नै स्थिरीकरण कोषको उद्धेश्य रहेको छ ।

बैठकमा प्रगती समिक्षा, लेखापरीक्षण प्रतिवेदन,परामर्श बैठक,कोषको प्रतिवेदन तथा अनुगमन ढाँचाहरुको संशोधन र कार्यविधि संशोधन सम्बन्धमा छलफल भएको थियो । 

कोष स्थापनाका कानूनी आधारहरू :
बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापनाको कानूनी आधार सहकारी ऐन, २०७४ को दफा १०३ ले सञ्चालन गरेको छ । ऐनमा बचत तथा ऋण विषयगत संस्थाहरूलाई सम्भावित जोखिमबाट संरक्षण गर्न त्यस्ता संस्थाहरू मिली एक स्थिरीकरण कोष सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । कोष सञ्चालन गर्न इच्छुक सहकारी संस्था, बचत तथा ऋण विषयगत केन्द्रीय सहकारी संघमा सदस्य रहेका सहकारी संस्था, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल राष्ट्र बैंक, मन्त्रालय नेपाल सरकारका अन्य निकाय र अन्तर्राष्ट्रिय सहकारी संघहरूको योगदान उक्त कोषमा रहन सक्ने गरेको छ । 

बचत तथा ऋण सहकारी संस्थाहरुको सञ्चालनमा सम्भावित जोखिमबाट संरक्षण गर्ने उद्धेश्यले सहकारी ऐन, २०७४ को दफा १०३ र सहकारी नियमावली, २०७५ को नियम ७४ अनुसार बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष सञ्चालनमा रहेको छ । हालसम्म ३२९ वटा संघ संस्थाहरुले कोषमा योगदान  गरेका छन ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप