नेफ्स्कून र हाम्रो जनकल्याण साकोसबीच व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालनका लागि सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र हाम्रो जनकल्याण साकोसबीच व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालनका लागि सम्झौता

दोलखा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र  हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. दोलखा  विच व्यवसाय विकास सेवा कार्यक्रम कार्यान्वयनका लागि पुष ८ गते  दुबै पक्ष विच सम्झौता भएको छ । 

हाम्रो जन कल्याण बचत तथा ऋण सहकारी संस्था लि. को वित्तिय र संस्थागत क्षमता अभिवृद्धि गरी सहकारीले आफ्ना सदस्यहरुमा लगानि गर्ने ऋणहरुलाई उत्पादनसँग जोड्दै तिनै सदस्यहरुले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय वजारका ग्राहकहरुसँग सिधा सम्पर्क गराई सहकारी उद्यमीहरुलाई उद्योगी बनाउनका लागि यो कार्यक्रमको सुरुवात गरिएको संस्थाका अध्यक्ष राजन श्रेष्ठले बताउनु भएको थियो ।

वित्तिय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई पाँचवर्ष भित्रमा उद्यमी देखी उद्योगीसम्मको रुपान्तरणिय अभ्यास मार्फत सफल उद्यमी निर्माण गर्दै सहकारी भित्रै दिगो र संस्थागत व्यवसाय विकास कार्यक्रम विडीएस डेक्स प्रणाली स्थापना गरी सम्भाव्य उद्यमीहरुको सिप,सोच,श्रम,पूँजि वजार व्यवस्थापन र उत्पादनसेवा, सञ्जाल विस्तार,प्रबिधि र प्राबिधिक सहजिकरण गर्ने उद्धेश्य रहेको यो कार्यक्रमको सम्झौतामा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल सञ्चालक खेम राज सुवेदि,वरिष्ठ अधिकृत नविन राज दाहाल र  साकोसका अध्यक्ष राजन श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतको हस्ताक्षर तथा नेफ्स्कून दोलखा सदस्य सेवा कार्यालयका कर्मा लामा र हाम्रो जनकल्याण साकोसका उपाध्यक्ष  सहदेव खड्काको उपस्थितिमा सम्झौता कार्यक्रम सम्पन्न भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१९ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप