बाराको कलैयामा स्क्यान अभिमुखिकरण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाराको कलैयामा स्क्यान अभिमुखिकरण सम्पन्न

बारा ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आफ्ना सदस्यहरुको नियमित जोखिम विश्लेषण गरी जोखिम न्यूनिकरण गर्ने उद्देश्यले विकास गरी अनिवार्य सहभागिता सहित कार्यान्वयनमा ल्याएको नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) को अभिमुखिकरण जिल्ला बचत संघ  बाराको सभाहलमा साकोसहरुका प्रतिनिधिको उपस्थितिमा पुस १४ गते सम्पन्न गरेको छ  ।

बारा जिल्ला बचत संघ अध्यक्ष सतेन्द्र प्रसाद ठाकुर र व्यवस्थापक हरि शंकर चौधरीको विशेष पहलमा भाग्य लक्ष्मी साकोसका सचिव चुमन बाबु केवट,धन लक्ष्मी साकोसका ब्यवस्थापक रोशन कुमार कुश्वाहा ,जनसरोकारक साकोसका अध्यक्ष मानिन्द्र नाथ शर्मा , उपलब्धि साकोसका संचालक सदस्य  नारायण प्रसाद र व्यवस्थापक रन्जित कुमार कुश्वाहा समेतको उपस्थितिमा जोखिम न्यूनिकरणका लागि जिल्ला भरका साकोसहरुलाई स्क्यान कार्यक्रममा सहभागि गराउने विषयमा केन्द्रीत रहेर अन्तरक्रिया भएको थियो ।

जिल्ला संघका अध्यक्ष सतेन्द्र प्रसाद ठाकुरले जिल्ला भरीका साकोसलाई स्क्यानमा आवद्व गरी भावी जोखिम घटाउन बचत संघको समेत दायित्व भएकोले सम्पुर्ण साकोसहरूलाई सुरु देखी नै अनुरोध गर्दै आएकोले अब ढिलो नगर्न समेत अनुरोध गर्नु भएको थियो ।

संचालन तथा कानुनी जोखिम हुन बाट संस्थालाई जोगाउन यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने भएकोले सहभागी साकोसका प्रतिनिधिहरूले चाडै स्क्यानमा आवद्व हुने प्रतिवद्वता जनाउनु भएको थियो । अभिमुखिकरणको सहजिकरण नेफ्स्कून कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई र सहजकर्ता रामानन्द प्रसाद यादवले गर्नु भएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप