गोल्डेन लाईफ साकोस स्क्यान कार्यक्रममा आबद्धता संगै  नियमित स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गोल्डेन लाईफ साकोस स्क्यान कार्यक्रममा आबद्धता संगै  नियमित स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) ले सहकारीहरुको लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान)ं कार्यक्रममा काठमाडौं बुढा निलकण्ठ नगरपालिका वडा नं १० कपन मा रहेको गोल्डेन लाईफ वचत तथा ऋण सहकारी संस्था लि  स्क्यान कार्यक्रममा आबद्धता संगै स्थलगत सुपरिवेक्षण  पौष २० गते सम्पन्न भएको छ ।  

नेफ्स्कूनको स्क्यान कार्यक्रमले संस्थामा सृजना हुने वित्तिय जोखिम ,कानुनी जोखिम, सञ्चालन तथा सुशासन जोखिम ,ऋण जोखिम, तरलता जोखिम र बजार जोखिम न्यूनिकरणमा योगदान  गर्नुको साथै सुरक्षित संस्थाको प्रात्याभूती हुनेमा संस्थाका अध्यक्ष विनोद प्रसाद आचार्य बताउनु हुन्छ । आवद्धता संगै  संस्थाको नियमित निरिक्षण अनुगमन कार्य बाट संस्थाको उचाई बृद्धिहुने  बताउनु भयो । 

यस सन्दर्भमा संस्थाका व्यवस्थापक नवराज श्रेष्ठले संस्था थप सुरक्षित, संस्थागत सुदृढीकरण र संरक्षणमा रहने बताउनु भयो । अन्तमा सदस्यको वित्तिय सुरक्षा नै हाम्रो चाहाना भएकोले यस कार्यक्रम मार्फत जोखिम न्यूनिकरण गरि संस्था थप सशक्त हुने बताउनु भयको छ ।
 
भर्खरै
नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन

५ घण्टा अगाडि

खैरहनी नारी चेतना साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

प्रोवेसनका सूचकमा केन्द्रित नेफ्स्कूनको सुपरिवेक्षण हिमाली ब्राह्मी महिला साकोसमा

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

सहकारीमा कर व्यवस्थापन तालिम सम्पन्न, सहकारीकर्मीको क्षमता अभिवृद्धिमा जोड

सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

१ दिन अगाडि

पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

लोकप्रिय
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन
नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन

५ घण्टा अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

५ घण्टा अगाडि

श्री बाराही साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
श्री बाराही साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप