सहकारी सुदृढीकरणका लागि व्यवसाय प्रवर्द्धन कार्यक्रम पोखरामा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सुदृढीकरणका लागि व्यवसाय प्रवर्द्धन कार्यक्रम पोखरामा सम्पन्न

मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) पोखरा सदस्य सेवा कार्यालयको आयोजनामा एक दिवशीय व्यवसाय प्रबर्धन कार्यक्रम पौष २५ गते सम्पन्न भएको छ । 

नेफ्स्कून सञ्चालक कमला देवी गिरीको संयोजकत्वमा भएको कार्यक्रममा कास्की जिल्लाका १५ साकोसका व्यवस्थापक तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रम सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालयका प्रमुख सुरज चालिसेले गर्नुभएको थियो भने स्क्यान कार्यक्रमको विषयमा नेफ्स्कून अनुगमन सहजकर्ता दिप्ती आचार्यले प्रष्ट पार्नुभएको थियो । सहभागीहरुबाट उठेका प्रश्नहरुको उत्तर नेफ्स्कून सञ्चालक कमला देवी गिरिले गर्नुभएको थियो । 

एकदिवसीय व्यवसाय प्रवद्र्धन कार्यक्रम साकोसहरूको संस्थागत सुदृढीकरण र व्यवसायिक क्षमताको विकासका लागि महत्वपूर्ण रहेको छ । कार्यक्रम मार्फत साकोसका व्यवस्थापक तथा प्रमुख कार्यकारी अधिकृतहरूलाई आधुनिक व्यवसायिक अभ्यास, सेवा विस्तार तथा दिगो वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्न सहयोग पुगेको छ ।

त्यसैगरी, स्क्यान कार्यक्रमबारे स्पष्ट जानकारी प्रदान गरिएकाले साकोसहरूमा सुशासन, जोखिम व्यवस्थापन र अनुगमन प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत पुगेको छ । सहभागीहरूबीच अनुभव आदान–प्रदान हुने अवसर सिर्जना भई आपसी सहकार्य विस्तारमा समेत टेवा पुगेको छ । समग्रमा, यस प्रकारका कार्यक्रमहरूले सहकारी क्षेत्रलाई प्रतिस्पर्धी, पारदर्शी र सदस्य–मैत्री बनाउँदै दीर्घकालीन दिगोपनामा योगदान पु¥याउने सहभागीहरुले अपेक्षा गरेका छन् ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप