स्वस्तिक साकोसद्वारा दुईदिने बचत खेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वस्तिक साकोसद्वारा दुईदिने बचत खेल तालिम सम्पन्न

सर्लाहि । ईश्वरापूर ६ बयलवास सर्लाहि स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग (German Sparkassenstiftung) को सहयोग तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा दुई दिवसीय बचत खेल तालिम माघ २० गते सम्पन्न भएको छ । 

कर्मचारी लक्षित बचत खेल तालिम आयोजनाले कर्मचारी र साकोसका सदस्यहरु दुवैमा वित्तीय साक्षरता र सशक्तिकरणप्रति जागरुग बनाउने विश्वास रहेको साकोसले जनाएको छ ।

माघ १९ र २०, दुई दिनसम्म सञ्चालित बचत खेल तालिमले सहभागीहरूबीच बचत व्यवहार, वित्तीय योजना, र समूह गतिशीलतामा व्यावहारिक अन्तर्दृष्टि प्रदान गर्नुको साथै वित्तीय निर्णय लिन सहजता प्रदान गरेको विश्वास सहभागीहरुले व्यक्त गरेका थिए । 

तालिमको मुख्य उद्देश्य कर्मचारीहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै उनीहरुलाई व्यवहारिक रूपमा बचत र खर्च व्यवस्थापनका सिप बारे प्रशिक्षण गराई सदस्यहरुलाई सिप हस्तान्तरण गर्न सक्ने बनाउनु हो । 

समापन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष विष्णुहरी मैनालीले गर्नुभएको थियो । २६ भन्दा बढीको सहभागीता रहेको तालिमको प्राविधिक सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सुर्य प्रसाद तिमल्सिना र सन्दीपराज ढकालले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप