दुई निकायमा भयो दर्ता, जनकल्याण साकोस कर्जा सूचना केन्द्रमा जिल्लाकै पहिलो आबद्धता
जनकल्याण साकोस- सिन्धुली
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दुई निकायमा भयो दर्ता, जनकल्याण साकोस कर्जा सूचना केन्द्रमा जिल्लाकै पहिलो आबद्धता

सिन्धुली । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कर्जा सूचना केन्द्र लिमिटेडमा दर्ता भएको छ।

सुचना केन्द्रको cp-000-55 नम्बरमा दर्ता भएको साकोस माघ २१ गते इजाजतपत्र पाएपछि सिन्धुली जिल्लाकै कर्जा सुचना केन्द्रबाट इजाजतपत्र पाउने पहिलो साकोस बनेको हो । 

साथै उक्त साकोसले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को समेत संस्था सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । बचत तथा ऋणको कारोबार गर्ने संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ को दफा ४ बमोजिम संस्थाले प्राधिकरणमा दर्ता अभिलेखीकरण भई संस्था सञ्चालन इजाजतपत्र प्राप्त गरेको हो । साकोसको इजाजतपत्र नं २०६४–००८४६ रहेको छ । 

डिभिजन सहकारी कार्यालय धनुषा, जनकपुरमा मा दर्ता भई २०६४ साल माघ २३ गते स्थापना भएको जनकल्याण साकोसको कार्यक्षेत्र सुनकोशी गाउँपालिका भरी रहेको छ । कर्जा सूचना केन्द्रमा माघ २१ गते र राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा  पौष २१ गते इजाजतपत्र पाएको थियो । बचत तथा ऋणको कारोबार गर्ने उक्त संस्था दुबै निकायमा आवद्ध  पछि  वित्तीय कारोबार गर्न इजाजत पाउनुका साथै ऋण लगानी गर्दा सदस्यको पहिचान गर्न सहज हुने कुरा साकोसका व्यवस्थापक सम्झना आचार्यले बताउनु भएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप