झापामा व्यवसाय प्रबर्धन बैठक सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापामा व्यवसाय प्रबर्धन  बैठक सम्पन्न

झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा बुधबारे झापा स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड वुद्धशान्ति गा.पा का ७,को सभाहलमा व्यवसाय प्रबर्धन बैठक माघ २२ गते सम्पन्न भएको छ । 

साकोसका सञ्चालक र व्यवस्थापन प्रमुख गरि २० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा नेफ्स्कूनको तर्फ बाट बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले सहजिकरण गर्नुभएको थियो । 

अधिकृत पवन घिमिरेको प्रस्तुतिकरण र संघको व्यवस्थापनमा संघका सम्पुर्ण वस्तु तथा सेवाहरुका बारेमा तालिम, सफट्वेयर, अन्तरलगानी , स्थिरीकरण कोष, स्टेशनरी, साकोस आवाज, एमआईएस, नियामकिय अनुकुलन, स्तरीकरण कार्यक्रम स्क्यानका विषयमा छलफल भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप