बंगलामुखी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बंगलामुखी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

भक्तपुर  । बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनको स्क्यान कार्यक्रममा फागुन १४ गते आबद्ध भएको छ । 

संघले बिगतमा एक्सेस,प्रोवेशन र जोखिममा आधारित साकोस बिकास कार्यक्रम (कर्ब्स) सञ्चालनमा ल्याई रहेकोमा हाल संघको ३८औं स्थापना दिवसको अवसरमा स्क्यान कार्यक्रमको थालनि गरेको हो । 
सहकारी ऐन, २०७४ (संशोधन समेत) को व्यवस्था बमोजीम संघद्धारा यो कार्यक्रमको सुरुवात भएको हो । 

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत सुमनराज घिमिरे र  सहजकर्ता  राजीब आचार्य दोस्रो पक्ष बाट साकोसका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठ  र बरिष्ठ अधिकृत राजकुमार श्रेष्ठको उपस्थिति रहेको थियो । संघका सहायक कार्यकारी अधिकृत सदस्य सेवा बिभाग प्रमुख दुर्गा प्रसाद ढकालको हस्ताक्षरमा सम्झौता भएको थियो । साकोसका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले स्क्यान कार्यक्रममा नियमित निरीक्षणमा रहि सुचकहरुको पालना गरि साकोसलाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गर्नुभयको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप