स्क्यान अभिमुखिकरण कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान अभिमुखिकरण कार्यक्रम सम्पन्न 

सुर्खेत । वीरेन्द्रनगर, सुर्खेत स्थित सशक्त शान्ती महिला बिकास बचत तथा ऋण सहकारी संस्था लि. को कार्यालयमा स्क्यान अभिमुखिकरण कार्यक्रम फागुन २७ गते सम्पन्न भएको छ । 

कार्यक्रममा सशक्त शान्ती महिला बिकास साकोसका अध्यक्ष अध्यक्ष कृष्णा कुमारी शाही, उपाध्यक्ष शान्ती खड्का, कोषाध्यक्ष हिमा चन्द, ऋण उपसमिति सदस्य बिमला खत्री, व्यवस्थापक सुमन शाहीको उपस्थीती रहेको थियो । सहजिकरण नेफ्स्कूनका व्यसाय अधिकृत पवनजंग मल्लले स्क्यान कार्यक्रमको बारेमा जानकारी गराउनुका साथै यस कार्यक्रम आवद्धताका लागि आवश्यक पर्ने प्रकृया तथा कार्यक्रममा आवद्धता पश्चात संघ र साकोसको भुमिका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सदस्य सेवा कार्यालय सुर्खेतका कार्यालय प्रमुख बिष्णुदत्त जोशी सहभागिता रहेको थियो । कार्यक्रम समापनमा साकोसका अध्यक्ष शाहीले कार्यक्रमको विषयमा सकारात्मक धारणा राख्दै आगामी सञ्चालक समितिको बैठकवाट कार्यक्रममा सम्झौता गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

प्रगतिशील महिला बिकास साकोसका अध्यक्ष, व्यवस्थापक तथा कर्मचारीहरुसंग स्क्यान कार्यक्रमलाई निरन्तरता दिनकालागि अन्तरक्रिया तथा छलफल भएको थियो उक्त छलफल पछि संस्थाका तर्फवाट संस्थाका अध्यक्ष जानकी तिमल्सीनाले आगामी सञ्चालक समितिको बैठकवाट निर्णय गरि कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

८ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२३ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप