धितो मुल्याङ्कन तालिम पोखरामा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धितो मुल्याङ्कन तालिम पोखरामा सम्पन्न

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) पोखरा सदस्य सेवा कार्यालयको आयोजनामा एक दिने धितो मुल्याङ्कन तालिम पोखरा पार्टी प्यालेस, पोखराको सभालहमा फागुन २९ गते सम्पन्न भएको छ । 

साकोसका ऋण उपसमिति संयोजक तथा सदस्य,व्यवस्थापक,कमचारी गरी जम्मा ४६ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेफ्स्कून का सञ्चालक तथा पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उप समितिका संयोजक कमला देवी गिरीले गर्नुभएको थियो ।  तालिमको औचित्य तथा शुभकामना दिने क्रममा सहकारी सस्थाहरुलाई संघले आवश्यकता र समय सापेक्ष निशुल्क तथा श सुल्क तालिम प्रदान गर्ने गरेकोले तालिमको भरपुर उपभोग गरी संस्थामा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो, साथै ऋण लगानी गर्दाको बखतमा सुरक्षित लगानी गर्ने क्रममा धितो अपरिहार्य भएको र त्यसको मुुल्याङ्कनमा विशेष जोड दिनुपर्ने साथै समस्याको जड पनि यसै क्षेत्रमा रहेकोले सोको मुल्याङ्कन विधिका बारेमा जान्नुपर्ने भएकोले यस तालिमको आयोजना भएको बताउनु भयो । 

एक दिवसीय तालिमको सहजीकरण ईन्जीनियर सन्तोष ओझाले गर्नुभएको थियो । तालिमका क्रममा धितो मुल्याङ्कन, प्रकृया गर्नुपर्ने भुमिका, र सो कार्यगर्दा हुन सक्ने जोखिम संस्थाले गर्नुपर्ने भुमिका र नक्सा नापको विषयमा समुह अभ्यासबाट प्रष्ट पार्नुभएको थियो । तालिममा सहभागीहरुले यस एक दिनको तालिम समय सापेक्ष भएको र लगानी पूर्व संस्थाहरुले गरेको मुल्याङ्कनमा गरिएको हेलचक्राईको कारण अहिले दुख पाएको स्वीकार गर्नुभएको र अव उर्पान्त सो विषयमा सजक हुने प्रतिवद्धता समेत समभागीले गर्नुभयको छ  । कार्यक्रम सञ्चालन पोखरा सदस्य सेवा कार्यालय प्रमुख सुरज चालिसेले गर्नुभएको थियोे व्यवस्थापन पोखरा सदस्य सेवा कार्यालयले गरेको थियोे ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप