पबित्र हलेसिधाम साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पबित्र हलेसिधाम साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका गठ्ठाघरमा अवस्थित पबित्र हलेसिधाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) कार्यान्वयनका लागि औपचारिक रूपमा सम्झौता गरी आबद्ध भएको छ । सम्झौता चैत्र १ गतेदेखि लागु हिनेगरी गरिएको छ ।

कार्यक्रम अधिकृत सुमनराज घिमिरेले सम्झौतापछि सञ्चालक तथा व्यवस्थापनलाई स्क्यान कार्यक्रमको महत्व र यसले संस्थाको व्यवसायिकतामा पार्ने सकारात्मक प्रभावका बारेमा अभिमुखीकरण गर्नुभएको थियो ।

संस्थाका मुख्य प्रबन्ध निर्देशक नारायण प्रसाद न्यौपानेले स्क्यान कार्यक्रमले निर्दिष्ट गरेका मार्गदर्शन कार्यान्वयनमा कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै सदस्य सुरक्षा र सन्तुष्टि सहितको सुशासित संस्था निर्माणका लागि व्यवस्थापन र सञ्चालक सदैव लागि पर्ने बताउनु भयो ।

संस्थाका अध्यक्ष अर्जुन कुमार गैरापिप्लीले स्क्यान कार्यक्रममा आबद्ध हुन पाउँदा संस्था उत्साहित भएको र यसले संस्थालाई थप व्यवस्थित र जिम्मेवार बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयको छ । कार्यक्रममा साकोसका सचिव, कोषाध्यक्ष, सञ्चालक सदस्य, व्यवस्थापनका कर्मचारी सहित नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत सुमनराज घिमिरे र अनुगमन सहजकर्ता नमुना सापकोटाको उपस्थिती रहेको थियो ।

स्क्यान कार्यक्रम नेफ्स्कूनद्वारा सञ्चालित एक नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम हो । यो कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय सुशासन, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितता गरी सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको छ । नेफ्स्कूनको पूर्ववर्ती स्तरीकरण कार्यक्रम (जस्तैः एक्सेस, प्रोवेसन) को परिमार्जित र एकीकृत स्वरूप हो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप