उद्यमीदेखि उद्योगी निर्माणमा नेफ्स्कूनको जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्यमीदेखि उद्योगी निर्माणमा नेफ्स्कूनको जोड

काठमाडौं । GIZ नेपाल र नेफ्स्कून बिच भएको सम्झौता बमोजिम कार्यक्रम कार्यान्वयन सञ्चालित GRAPE-II SME LOOP  परियोजना अन्तर्गत उद्यमीलाई उद्योगी बनाउने विभिन्न चरणगत अभ्यासमा नेफ्स्कूनले यस वर्षदेखि व्यवसाय विकास सेवा कार्यक्रममा जोडदै गइरहेको छ । 

यस उद्यमी देखि उद्योगी निर्माण सम्मको सम्पूर्ण चरणमा GIZ, Country Office, Nepal मार्फत GFA ले प्राविधिक सहयोग गर्नेछ । यसै बिचमा यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा दुई संस्था बिच संघको केन्द्रीय कार्यालयको हलमा कार्यान्वयनका लागि चैत्र ०३ गते छलफल भएको छ । 

यस छलफलमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाबाट संघको आगामी मार्गदिशा र चरणगत अभ्यासको विषयमा छलफलमा जानकारी गराउनु भयो । यसैक्रममा नेफ्स्कूनबाट सञ्चालित व्यवसाय विकास सेवा कार्यक्रमको विषयमा नेफ्स्कूनका बरिष्ठ अधिकृत नविन राज दाहालले जानकारी गराउनु भयो । 

GIZ, Country Office, Nepal मार्फत GFA ले कार्यक्रममा प्राविधिक सहजीकरण GFA काठमाडौं कार्यालयका Team Leader रोशन श्रेष्ठ र GFA UK कार्यालयका Technical Expert Ms, Verni vijay ले जानकारी गराउनु भयो । यस छलफलमा डिएसआइके जर्मनीका नेपाल प्रतिनिधि Ms. Laura  बाट पनि हाल भएको कार्यक्रम विषयमा जानकारी गराउनु भयो । यस छलफल कार्यक्रममा नेफ्स्कूनबाट विभागीय प्रमुख दुर्गा प्रसाद ढकाल, अधिकृत रिता सुवेदी, लेखा अधिकृत मनकेशरी महर्जनको समेत सहभागी रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप