इलाममा व्यवसाय प्रर्वद्धन वैठक तथा स्क्यान अभिमुखीकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 इलाममा व्यवसाय प्रर्वद्धन वैठक तथा स्क्यान अभिमुखीकरण कार्यक्रम सम्पन्न

इलाम । नेफ्स्कून झापा सदस्य सेवा कार्यालयको आयोजना तथा बचत संघ इलामको समन्वयमा व्यवसाय प्रवद्र्धन वैठक तथा स्क्यान अभिमुखीकरण कार्यक्रम ठुलोटुडिखेल इलाम स्थित नारी विकासको सभाहलमा चैत्र ०८ गते सम्पन्न भएको छ । 

जिल्ला वचत संघका अध्यक्ष मन न्योैपानेको अध्यक्षता तथा नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा साकोसका सञ्चालक र व्यवस्थापन प्रमुख गरि ३४ जनाको सहभागीता रहेको थियो । नेफ्स्कूनका व्यवसाय अधिकृत पवन घिमिरेले व्यवसाय सम्बन्धी स्तु तथा सेवाको विषयमा जसमा प्रकाशित वचत र ऋणका प्रकार सम्बन्धि विस्तृत व्याख्या, मिरा सफ्टवेयरका विषेशताहरु , स्टेशनरी , तालिम सेवाका विषयमा विस्तृत प्रस्तुतिकरण दिनुभएको थियो ।

कार्यक्रमको औचित्यता माथि प्रकाश पार्दै स्क्यान अभिमुखीकरण संघका वरिष्ठ अधिकृत भरत न्यौपानेले गर्नूभएको थियो । जिल्ला सहकारी संघका अध्यक्ष लिला थापाले इलाममा नेफ्स्कूनले गर्नुपर्ने भूमिकाका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

संघका महासचिव घनश्याम अधिकारीले सहभागिहरुबाट उठाइएका विषयवस्तुहरुको सम्बोधन सहित इलामको साकोस अभियानलाई मार्गदर्शन प्रदान गर्नुभयो । आफ्ना भनाईहरु सहित  वचत संघ इलामका अध्यक्ष मन न्यौपानेले कार्यक्रमको समापन गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप