व्यवसाय प्रवर्द्धन तथा स्क्यान अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यवसाय प्रवर्द्धन तथा स्क्यान अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कून) को आयोजनामा प्रवर्द्धन तथा स्क्यान अभिमुखीकरण चैत्र ०८ गते सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेफस्कून सञ्चालक कमला देवी गिरीले गर्नुभएको थियो ।

पोखरा सदस्य सेवा कार्यालय इन्चार्ज सूरज चालीसेले नेफस्कूनको व्यवसाय सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । संघमा आबद्ध सदस्यहरुको वित्तीय एवम् सामाजीक सुरक्षाको प्रत्याभूतिका लागि साकोस सञ्चालनमा विद्यमान वित्तीय एवम् गैर वित्तीय जोखिमको पूर्वानुमान र व्यवस्थापन गर्नको लागि, स्क्यान कार्यक्रम ल्याएको र स्क्यानका सुचकहरुका बारेमा संघका कार्यक्रम अधिकृत मनोज खड्काले जानकारी गराउनु भएको थियो । 

कार्यक्रम सञ्चालन नेफ्स्कून पोखराका व्यवसाय सहायक सकीला लम्सालले गर्नुभएको थियो । साकोसका सञ्चालक र व्यवस्थापन प्रमुख गरि १० वटा साकोसबाट सहभागीता रहेको थियो । 

सहभागी संस्थाका प्रतिनिधिहरूले कार्यक्रम उपयोगी रहेको बताउँदै सहकारी संस्थाको व्यवसायिक क्षमता अभिवृद्धि तथा व्यवस्थापन सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

भर्खरै
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप