चितवनमा व्यवसाय प्रर्वद्धनात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा व्यवसाय प्रर्वद्धनात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कून) चितवन सदस्य सेवा कार्यालयको आयोजनामा पुर्वी चितवनमा व्यवसाय प्रर्वद्धनात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रम चैत्र ०८ गते आईतवार सम्पन्न भएको छ । 

संघका उपाध्यक्ष शान्ति अधिकारी र सञ्चालक सदस्य गोपाल प्रसाद गौतमको उपस्थितिका बीच सञ्चालन भएको कार्यक्रममा पुर्वी चितवनका २७ जना साकोसका व्यवस्थापन प्रमुख सहित ३२ जनाको सहभागीता रहेको  थियो । 

कार्यक्रममा  नेफ्स्कूनका सेवा तथा व्यवसाय ,राष्ट्रिय सहकारी नियमन प्राधिकरणको दर्ता अभिलेखिकरण,कर्जा सुचना केन्द्र,ऋण असुली न्याधिकरणको बारेमा जानकारी तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ नेफस्कूनका सञ्चालक शान्ति अधिकारी र गोपाल प्रसाद गौतमले दिनुभएको थियो  । 

सञ्चालकहरुले सहकारीका समसामयिक वस्तुस्थिति र सदस्य साकोसको नियमन तथा निरिक्षणको लागी स्तरिकरणको कार्यक्रम संगसगै जोडिएर जानको लागी पनि जोड दिनु भएको थियो ।  कार्यक्रमको सञ्चालन नेफस्कून चितवन सदस्य सेवा कार्यालय प्रमुख यमकला सुवेदीले गर्नु भएको थियो साथै कार्यक्रमको व्यवस्थापन चितवन सदस्य सेवा कार्यालयका कर्मचारी केदार अधिकारी र सन्तोष अधिकारीले गर्नु भएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप