गुडविल साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आवद्धता साथै नियमित निरिक्षण अनुगमन    
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गुडविल साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आवद्धता साथै नियमित निरिक्षण अनुगमन    

काठमाडौं । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारीहरुको लागि ल्याएको नियमित निरिक्षण तथा अनुगमन (स्क्यान)ं कार्यक्रममा काठमाडौं महानगरपालिका चावहिलमा रहेको गुडविल वचत तथा ऋण सहकारी संस्था लि. आबद्ध हुनुका साथै स्थलगत सुपरिवेक्षण चैत्र ०८ गते सम्पन्न भएको छ । 

स्क्यान कार्यक्रमले संस्थामा सृजना हुने वित्तीय जोखिम ,कानुनी जोखिम सञ्चालन तथा सुशासन जोखिम, ऋण जोखिम, तरलता जोखिम र बजार जोखिम न्यूनिकरणमा योगदान गर्नुको साथै संस्था सुरक्षाको प्रात्याभूती हुनेमा विश्वस्त छन् । 

स्क्यान सम्झौता संगै संस्थाका प्रमुख कार्यकारी अधिकृत निर बहादुर सुनुवारले संस्था थप सुरक्षित, संस्थागत सुदृढीकरण र संरक्षणमा रहने बताउनु भयो विगतमा पनि पूर्ण व्यवसायिक साकोस विकास कार्यक्रम स्तरिकरण कार्यक्रममा आवद्ध हुदै आएको र हाल विकास भएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम स्क्यान कार्यक्रम मार्फत सुरक्षित संस्था निर्माण मा  थप टेवा मिल्ने बताउनु भयो । स्थलगत सुपरिवेक्षण तथा अनुगमन संघका कार्यक्रम अधिकृत दिपक अर्याल र सोविता मैनालीले सम्पन्न गर्नुभएको छ ।  

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप