सहकारीता अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीता अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम सम्पन्न

बाँके । नेपालगञ्ज, नेफ्स्कून बाँके, सदस्य सेवा कार्यालयको आयोजना सहकारीता अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम भुरिगाँउ, बर्दियामा चैत्र ०९ गते सम्पन्न भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँके र बर्दिया गरि २९ वटा साकोसका सञ्चालक र व्यवस्थापन प्रमुख गरि ५७ जनाको सहभागीता रहेको थियो ।

नेफ्स्कूनका वरिष्ठ अधिकृत कोमल राज अधिकारीले सहकारीता, स्क्यान कार्यक्रम तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरण सम्बन्धी विषयमा विस्तृत प्रस्तुतिकरण दिनुभएको थियो साथै उक्त कार्यक्रम व्यवस्थापन बाँके, सदस्य सेवा कार्यालयका कर्मचारी मदन कुमार चन्द र प्रकाश लुहारले गर्नुभएको थियो।

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यक्रममा सहभागिहरुबाट छलफलमा उठाइएका विषयवस्तुहरुको सम्बोधन सहित  साकोस अभियानलाई मार्गदर्शन प्रदान गर्नुभयो । आफ्ना भनाईहरु सहित अध्यक्ष ढकालले कार्यक्रमको समापन गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप