नेफ्स्कून चावहिल सदस्य सेवा कार्यालय अन्तर्गत व्यवसाय प्रवर्द्धन अन्तरकृया कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून चावहिल सदस्य सेवा कार्यालय अन्तर्गत व्यवसाय प्रवर्द्धन अन्तरकृया कार्यक्रम सम्पन्न 

चावाहिल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) चावहिल सदस्य सेवा कार्यालयको आयोजनामा व्यवसाय प्रवर्द्धन अन्तरकृया कार्यक्रम चैत्र ०९ गते सम्पन्न भएको छ  ।

सहकारीमा देखिएका समस्याले हाल संस्था सञ्चालनमा पर्न गएको वित्तीय समस्या निराकरणका लागि यस क्षेत्रभित्र सञ्चालित साकोसहरुको बित्तीय स्थीति तथा सुशासनमा एकरुपता ल्याई मजबुत बनाउनका लागि अन्तरक्रृया कार्यक्रम तय गरिएको थियो । सो कार्यक्रममा  तरलता ब्यवस्थापनमा संघको भूमिका, सन्दर्भ ब्याजदर तथा कायम ब्याजदरले देखिएको संस्थाबिचको प्रतिस्पर्धा, ऋण लगानी पुर्व अपनाउनुपर्ने उपायहरु, लगानीका असल अभ्यासहरू, संस्थाका आन्तरिक कार्यविधिहरु, बचत तथा ऋण सेवाको वर्गीकरण र नियामक निकायको भूमिका विषयमा संस्थाको अभ्यास र अनुभव आदनप्रदान तथा संघको धारणाको विषयमा छलफल भएको थियो ।

कार्यक्रममा मेधावी साकोस, कार्लोश साकोस, बिमर्श साकोस, नवरस साकोस, गुडवील साकोस, तीर्थ साकोस, सिन्धु काठमाण्डौ साकोस, उज्यालो सम्पद साकोस, सर्वोत्थान साकोस, नेटिभ साकोस, शुभलक्ष्य साकोस, नवसृजनशील साकोस, अग्रसर साकोस र सर्वोच्च विकास साकोसबाट साकोसका सञ्चालक र व्यवस्थापन प्रमुख गरि १४ जनाको सहभागीता रहेको थियो । संघका कार्यक्रम अधिकृत दिपक अर्यालले स्क्यान कार्यक्रमको आवश्यकता र महत्वको विषयमा प्रष्ट पार्नुभएको थियो भने सञ्चालन र सहजीकरण चावहिल सदस्य सेवा कार्यलय प्रमुख खिलनाथ लुइटेलले गर्नुभएको थियो । कार्यक्रममा चावहिल सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरु तपन पोखरेल र नवीन नेपालको पनि सहभागिता रहेको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप