सहकारी क्षेत्रको स्थिति पत्र सार्वजनिक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्रको स्थिति पत्र सार्वजनिक

ललितपुर — राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी क्षेत्रको स्थिति पत्र सार्वजनिक सार्वजनिक गरेको छ । 

चैत्र १० गते एक पत्रमार्फत वर्तमान अवस्थाबारे तयार गरिएको “सहकारी क्षेत्रको स्थिति पत्र २०८२” सार्वजनिक गरेको हो ।

प्राधिकरणका अनुसार विज्ञ सदस्य डा. रमेश चोलागाईंको संयोजकत्वमा गठित कार्यदलले अध्ययन गरी उक्त प्रतिवेदन तयार पारेको हो । प्राधिकरणको २२औं बैठकले उक्त स्थिति पत्रलाई आफ्नो वेभसाइड मार्फत सार्वजनिक गर्ने निर्णय गरेपछि प्रतिवेदन सार्वजनिक गरिएको जनाएको छ ।

प्राधिकरणले सहकारी क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूलाई उक्त प्रतिवेदन अध्ययन गरी आवश्यक सुझाव दिन समेत अनुरोध गरेको छ । प्रतिवेदन अध्ययनका लागि तलको लिंकमा क्लिक गरी पढ्न सक्नुहुनेछ । Link: https://ncra.gov.np/content/13352/in-relation-to-the-publication-of-the/

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप