सहकारीता अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीता अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनगढी । नेफ्स्कून धनगढी कैलाली सदस्य सेवा कार्यालयको आयोजना सहकारीता अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम चैत्र ११ गते सम्पन्न भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा शुरु भएको कार्यक्रमको सन्चालन व्यवसाय अधिकृत पवनजंग मल्लले गर्नु भएको थियो कार्यक्रममा कैलाली र कन्चनपुर  गरि  ४० वटा साकोसका सञ्चालक र व्यवस्थापन प्रमुख गरि ६३ जनाको सहभागीता रहेको थियो ।

नेफ्स्कूनका वरिष्ठ अधिकृत कोमल राज अधिकारीले सहकारीता, स्क्यान कार्यक्रम तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरण सम्बन्धी विषयमा विस्तृत प्रस्तुतिकरण दिनुभएको थियो साथै उक्त कार्यक्रम व्यवस्थापन कैलालि, सदस्य सेवा कार्यालयका कर्मचारी धर्मराज जोसि र पुष्पराज तिमिल्सैनाले गर्नुभएको थियो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यक्रममा सम्बोधन र सहभागिहरुबाट छलफलमा उठाइएका विषयवस्तुहरुको सम्बोधन सहित  साकोस अभियानलाई मार्गदर्शन प्रदान गर्नुभयो । नेफ्स्कूनका वरिष्ठ अधिकृत कोमल राज अधिकारीले कार्यक्रमको समापन गर्नुभएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप