कृषि पेशामा संलग्न सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कृषि पेशामा संलग्न सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

श्री एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लि. कैलालीको आयोजना तथा नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफस्कून) को प्राविधिक सहजीकरण र जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग -German Sparkassenstiftung) को सहयोगमा कृषक व्यवसाय खेल तालिम कैलालीमा शुरु भएको छ ।

साकोसका सचिव रमेश बोगटीले ब्यानर पढेर तालिमको उद्घाटन गर्नुभएको थियो भने तालिम सञ्चालन साकोसका व्यवस्थापक लक्ष्मण बोगटीले गर्नुभएको छ । तालिममा साकोसका २५ जना कृषक सदस्यहरुको सहभागिता रहेको छ ।

वैशाख ०८ गतेदेखि १० गते तिन दिनसम्म सञ्चालन हुँने यस तालिमले साकोसका कृषि पेशामा संलग्न सदस्यहरुलाई कृषि पेशा व्यवसायबाट वास्तविक जीवनमा कृषिको व्यवसायिक वृद्धि विकासका लागि कसरी काम गर्नुपर्छ भन्ने विषय सम्बन्धि शैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने काम गर्नेछ ।

सिमुलेसन विधिको प्रयोग गरि खेलिने यस खेलबाट सदस्यहरुले निर्वाहमुखिबाट व्यवसायिक कृषिमा रुपान्तरण गर्ने त्ययकि को रुपमा रहेको छ । नेफस्कूनका कार्यक्रम अधिकृत पवन जंग मल्लले तालिमको सहजिकरण गर्नुभएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप