कैलालीमा कृषक व्यवसाय खेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कैलालीमा कृषक व्यवसाय खेल तालिम सम्पन्न

कैलाली । श्री एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लि. कैलालीको आयोजनामा नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफस्कून) को प्राविधिक सहयोग र The German Sparkassenstiftung for International Cooperation (DSIK) को सहयोगमा सञ्चालित तिन दिवसीय कृषक व्यवसाय खेल तालिम बैशाख १० गते सम्पन्न भएको छ ।

Learning By Doing खेल विधिमा आधारित कृषक व्यवसाय खेल तालिम सहकारीका कृषि पेशामा संलग्न सदस्यहरुलाई निर्वाहमुखिबाट व्यवसायिक कृषिमा रुपान्तरण गर्ने त्ययकि को रुपमा रहेको छ । सिमुलेसन विधिको प्रयोग गरि खेलिने यस खेलबाट सदस्यहरुले खेलबाट सदस्यहरुले कृषि पेशा व्यवसायबाट वास्तविक जीवनमा कृषिको व्यवसायिक वृद्धि विकासका लागि कसरी काम गर्नुपर्छ भन्ने विषय सम्बन्धि शैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने काम गर्दछ । 

नेफस्कूनको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिम नेफस्कूनका व्यवसाय अधिकृत पवन जंग मल्लले सहजिकरण गर्नुभएको थियो । तालिम समापनका क्रममा सहकारीका अध्यक्ष सुरत बहादुर बोगटीले कृषि पेशामा आबद्ध सदस्यहरुलाई निर्वाहमुखि कृषि पेशाबाट व्यवसायिक कृषिमा रुपान्तरणका लागि अन्तर्रनिहित महसुस गराउने एक औजारको रुपमा सहयोग प¥याउने विशवास व्यक्त गर्नुभएको थियो । तालिमको सिकाई तथा यसले व्यवसायिक जिवनमा पार्ने सकारात्मक प्रभाव सहित आयोजक सहकारी र प्रशिक्षकलाई धन्यवाद ज्ञापन सहभागि सानु कडायतले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहकारीका प्रबन्धक लक्ष्मण बोगटीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप