चितवनमा फिट एण्ड प्रपर टेष्ट’ तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा फिट एण्ड प्रपर टेष्ट’ तालिम सम्पन्न

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) चितवन सदस्य सेवा कार्यालयको आयोजनामा सहकारीहरुका लागि एक दिवसीय ‘फिट एण्ड प्रपर टेष्ट’ तालिम बैशाख १४ गते सोमबार चितवन सदस्य सेवा कार्यालयको सभा हलमा सम्पन्न भएको छ ।  

सहकारीका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापन कर्मचारीहरुलाई लक्षित गरि आयोजना गरिएको ‘फिट एण्ड प्रपर टेष्ट’ तालिममा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुबाट गरि २८ जनाको सहभागिता रहेको थियो । 

तालिमको समापनमा बोल्दै नेफस्कूनका उपाध्यक्ष शान्ति अधिकारीले फिट एण्ड प्रपर टेष्ट’ को उद्देश्य सहकारीको सञ्चालक समितिमा योग्य, उच्च नैतिक एवम् सार्वजनिक छवि सहित समय व्यवस्थापन गर्न सक्ने व्यक्तिहरुलाई सञ्चालक समितिमा प्रतिनिधित्व गराउन अभिप्रेरित गर्ने हो । नेफ्स्कूनले साकोस अभियानमा ‘फिट एण्ड प्रपर टेष्ट’ लागु गराउन विविध कार्यक्रमहरु मार्फत जागरुक गराउने काम गरि राखेको जानकारी दिनु भयो थियो । सहकारीका समसामयिक वस्तुस्थिति र सदस्य साकोसको नियमन तथा निरिक्षणको लागी स्तरिकरणको कार्यक्रम संगै जोडिएर जानको लागी पनि जोड दिनु भएको थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो । साथै तालिमको ब्यवस्थापन चितवन सदस्य सेवा कार्यालयका कर्मचारी केदार अधिकारी र गणेश ढकालले गर्नु भएको थियो । 
 
भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ घण्टा अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

७ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

११ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप