नेफ्स्कूनद्धारा साकाेस स्राेत केन्द्रकाे पाेर्टल सञ्चालनमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्धारा साकाेस स्राेत केन्द्रकाे पाेर्टल सञ्चालनमा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले बचत तथा ऋण सहकारी संस्थाहरू (साकोस) को प्रभावकारी तथा सुदृढ सञ्चालनका लागि आवश्यक विविध स्रोत सामग्री समेटिएको एकीकृत वेभ पोर्टल सञ्चालनमा ल्याएको छ । 

यस स्रोत केन्द्रमार्फत सहकारीहरूको क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ ।

उक्त पोर्टलमा तालिम सम्बन्धी सामग्री, अध्ययन–अध्यापनका लागि आवश्यक स्रोतहरू, व्यवहारिक मार्गदर्शन सामग्री, साथै साकोस सञ्चालनमा उपयोगी विभिन्न टुल्स तथा टेम्प्लेटहरू समावेश गरिनेछन् ।  नेफ्स्कून शिक्षा, तालिम तथा स्रोत केन्द्रका अनुसार यी सामग्रीहरू चरणबद्ध रूपमा विकास गरी प्रयोगकर्तामैत्री ढङ्गले उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

यस पहलबाट सहकारी संस्थाहरूलाई दैनिक सञ्चालन, व्यवस्थापन सुधार, नीतिगत कार्यान्वयन तथा सेवा विस्तारमा सहजता पुग्ने विश्वास गरिएको छ । साथै, प्रविधिमैत्री माध्यमबाट ज्ञान र स्रोतहरूमा पहुँच विस्तार भई समग्र सहकारी क्षेत्रको व्यावसायिकता र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

अध्ययनका लागि तलको लिंकमा क्लिक गरी पढ्न सक्नुहुनेछ :
https://www.nefscun.org.np/saccos-resources/

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ घण्टा अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

७ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

११ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप