समावेशी साकोसमा ‘स्क्यान’ सुपरिवेक्षण सम्पन्न, सुशासन र जोखिम न्यूनीकरणमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
समावेशी साकोसमा ‘स्क्यान’ सुपरिवेक्षण सम्पन्न, सुशासन र जोखिम न्यूनीकरणमा जोड

रामेछाप । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सञ्चालन गर्दै आएको ‘स्क्यान’ कार्यक्रम अन्तर्गत रामेछापको मन्थली नगरपालिका–८, चिसापानी स्थित समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा स्थलगत सुपरिवेक्षण वैशाख १३ गते सम्पन्न गरेको छ ।

सहकारी संस्थाहरूको जोखिम न्यूनीकरण, सुशासन पर्वद्धन तथा दिगोपनामा अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत संस्थाको स्तरीकरण मूल्याङ्कनका लागि सुपरिवेक्षण गरिएको नेफ्स्कूनले जनाएको छ ।

सुपरिवेक्षणका क्रममा संस्थाको आर्थिक तथा वित्तीय अवस्थाको समग्र विश्लेषण गरिएको थियो । साथै संस्थाको व्यवस्थापन प्रणाली, आन्तरिक नियन्त्रण तथा जोखिम व्यवस्थापन सम्बन्धी पक्षहरूमा समेत ध्यान केन्द्रित गरिएको थियो ।

सुपरिवेक्षण पश्चात नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले सञ्चालक समिति तथा व्यवस्थापनसँग छलफल गर्दै सुधारका सम्भावित क्षेत्रहरूबारे सुझाव प्रस्तुत गर्नुभएको थियो । छलफलका आधारमा संस्थाले सुधार योजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । नेफ्स्कूनले यस्ता कार्यक्रम मार्फत सहकारी संस्थाहरूलाई थप व्यवस्थित, पारदर्शी र दिगो बनाउने लक्ष्य लिएको छ ।

भर्खरै
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

१२ मिनेट अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग

१ दिन अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

२ दिन अगाडि

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

अकूको सञ्चालक समितिमा नेपालबाट चन्द्रप्रसाद ढकाल उपाध्यक्षमा निर्वाचित

लोकप्रिय
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

२ दिन अगाडि

साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

१२ मिनेट अगाडि

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

४ घण्टा अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप