सामुदायिक साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुदायिक साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफस्कून) ले सञ्चालन गरेको गुणस्तर सुनिश्चितता कार्यक्रम “स्क्यान” अन्तर्गत पनौती नगरपालिका वडा नं. ४, टौखाल काभ्रेपलाञ्चोकमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. मा वैशाख १४ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।

संस्थाको सञ्चालन जोखिम न्युनिकरण गर्दै संस्थागत सुशासन एंव दीगोपना प्रवद्र्धन गर्न नियमित रुपमा अभौतिक एंव स्थलगत सुपरिवेक्षण गरी आन्तरीक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाइ संस्थाको स्तरीकरण मुल्यांकनका लागि संस्थाको सुपरिवेक्षण गर्ने गरेको संघका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले जानकारी दिनुभयो ।

सुपरिवेक्षणको क्रममा संस्थाको आर्थिक तथा वित्तिय पक्षको विश्लेषण गर्दै आन्तरीक नियन्त्रण प्रणाली, प्रविधिमा आधारीत जोखिम तथा ऋण जोखिम व्यवस्थापनका विषयमा गहन छलफल गरिएको थियो ।

सुरपरिवेक्षणमा नेफस्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले संस्थाका सञ्चालक समिति र उच्च व्यवस्थापनसंग छलफल गरी जोखिम व्यवस्थापन गर्नका लागि सुझाव प्रदान गर्नु भएको थियो । साथै सुपरिवेक्षणमा सहभागी संस्थाका सञ्चालक कर्मचारीहरुले जोखिम व्यवस्थापनका लागि योजना बनाई कार्यान्वयन गर्न प्रतिवद्धता जनाउनु भएको थियो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ घण्टा अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

७ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

११ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप