भूतपूर्व सैनिक साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भूतपूर्व सैनिक साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्न

मन्थली, रामेछाप । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी संस्थाहरूको जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपनामा अभिवृद्धिका लागि अघि बढाएको ’स्क्यान’ कार्यक्रम अन्तर्गत रामेछाप जिल्ला मन्थली नगरपालिका १ मन्थली स्थित भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थलगत सुपरिवेक्षण वैशाख १४ गते सम्पन्न भएको छ ।

स्क्यान कार्यक्रममा आवद्ध रहेको यस संस्थाको स्तरीकरणका लागि नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण गरिएको हो । सुपरिवेक्षणले संस्थाको समग्र आर्थिक तथा वित्तीय पक्षलाई जोड दिइएको थियो ।

स्थलगत सुपरिवेक्षण पश्चात् नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाको सञ्चालक समिति र व्यवस्थापन समक्ष सहजीकरण गरी छलफल गर्नुभएको थियो । संस्थाका अध्यक्ष टहल बहादुर कार्कीले संस्थालाई दिइएका सुझावहरु कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नभयो । सोही छलफलबाट संस्थाको सुधार योजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता संस्था पक्षबाट व्यक्त भएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

११ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

पाठकबाट थप