लमजुङमा सदस्यहरुमा सहकारीता संस्कारको आत्मा समिक्षा अनुशिक्षण (सहकारी एकाह) सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लमजुङमा सदस्यहरुमा सहकारीता संस्कारको आत्मा समिक्षा अनुशिक्षण (सहकारी एकाह) सम्पन्न

लमजुङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा भोटेओडार, लमजुङस्थित सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सुन्दरबजार, लमजुङस्थित एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड को आयोजनामा वैशाख १२ र १३ गते सदस्य अभिमुखीकरण सम्पन्न भएको छ ।

वैशाख १२ र १३ गते सञ्चालन गरिएको उक्त अभिमूखीकरणमा सहकारीका सात सिद्धान्त, बचत तथा ऋण सहकारीका सिद्धान्त, सहकारीका मूल्य र मान्यतालाई आत्मासाथ गराउँने अभ्यासमा यस तालिम केन्द्रित गरिएको थियो ।

सहकारी अभ्यासलाई यथार्थपरक, वस्तुपरक र अनुभूतिमा आधारित विषयमा विशेष जोड दिइएको थियो। यस क्रममा सहकारीका सदस्यहरुको सहकारिताको सँस्कारमा सादगिता, सामाजिक परम्परा तथा सहकारीको नियम अनुपालना साथै सदस्यहरूलाई आत्मनिर्भर बनाउन सहकारीको भूमिकाबारे अनुशिक्षित गरिएको थियो ।

सम्मानित जीवनयापन गर्दै बचत गर्ने संस्कार विकास गर्ने, परनिर्भरताबाट आत्मनिर्भरतातर्फ केन्द्रितका लागि उद्यमशील अभ्यासमा उन्मुख हुने, सहकारीमार्फत आयआर्जन वृद्धि, स्थानीय तहमा स्वरोजगार सिर्जना गरी सदस्य सदस्य विच पारस्परिक भावनाको जागरुक हुने सन्दर्भमा यस अनुशिक्षण केन्द्रित थियो । यस अनुशिक्षणले सहकारीको वेतिथिलाई छोई भावी सहकारिताको अभ्यासमा पालना गर्नुपर्ने सहकारी सँस्कारलाई उजागर गरिएको, सहकारीमा सदस्यहरुले पालना गर्नुपर्ने कानूनी अभ्यास र सहकारीको मुल्य मान्यताको आफैमा मानव चित्रणको कुशल अभ्यास गरिनुपर्ने, सहकारी आफैमा मंन्दिर, सञ्चालकहरु पुजारी र सदस्यहरु भक्तजन भएको हुँदा सहकारिताको अभ्यासबाट सहकारी तिर्थाटनको रुपमा विकास गर्न सकिने सँस्कार विकासमा जोड थियो । यस अनुशिक्षणमा नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहालले सहजीकरण गर्नु भएको थियो भने सिर्जनात्मक साकोसबाट अध्यक्ष रामजी कडेल र एभरेष्ट साकोसबाट रामवाबु श्रेष्ठले संयोजन गर्नु भएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

३ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

४ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

७ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

८ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप