स्क्यान कार्यक्रमको अभिमुखिकरण पोखरामा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रमको अभिमुखिकरण पोखरामा सम्पन्न

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) पोखरा सदस्य सेवा कार्यालयको आयोजनामा नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा कार्यक्रममा आवद्ध संस्थाहरुलाई एक दिने नियामकिय अनुकुलन अभिमुखिकरण कार्यक्रम जेठ ०१ गते सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता नेफ्स्कून सञ्चालक कमला देवी गिरीले गर्नुभएको थियो उक्त कार्यक्रमको सहजिकरण नेफ्स्कून कार्यक्रम अधिकृत मनोज खड्काले गर्नुभएको थियो भने नेफ्स्कूनका सेवाहरुको विषयमा  पोखरा सदस्य सेवा कार्यालयका प्रमुख सुरज चालिसेले प्रस्ट पार्नुभएको थियो । 

कार्यक्रममा पोखराका १६ वटा साकोसबाट सञ्चालक, व्यवस्थापक तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ घण्टा अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

७ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

११ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप