पाँचपोखरी थाङपालमा लघु व्यवसाय खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाँचपोखरी थाङपालमा लघु व्यवसाय खेल तालिम सञ्चालन

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउपालिका, सिन्धुपाल्चोक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) विच आधारशिला कार्यक्रमको साझेदारी अन्र्तगत यस पालिकामा क्रियाशिल प्रारम्भिक सहकारी संस्थाहरुबाट २० जना सम्भाव्य उद्यमीहरुलाई German Sparkassenstiftung को प्राविधिक सहयोगमा तिन दिवसीय लघु व्यवसाय खेल तालिम सिन्धुपाल्चोकमा सञ्चालन भएको छ ।

वैशाख १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने यस तालिमले उद्यमी वन्ने आधारशिलामा यस खेल अनुशिक्षणले महसुशीकरण गर्न टेवा पुग्नेछ । अनुशिक्षणमा सम्भाव्य उद्यमीहरुलाई उद्यमीको सँस्कार, उद्यमीको भुमिका, उद्यमी देखि उद्योगी हुँदा हुने आफुमा गुणहरु, उद्यमीको व्यवसायिकता, व्यवसाय अभिलेख व्यवस्थापन र योजना प्रणालीको विषयमा समेत प्रशिक्षण भएको छ । 

प्रशिक्षण पश्चात उद्यमीहरुले उद्यम शुरु गरी उद्योगीको मार्गमा अगाडि वढने कार्यक्रमले विश्वास लिएको छ । तालिमको सहजीकरण नेफ्स्कूनका अधिकृत प्रकाश अधिकारी र रविन्द्र श्रेष्ठले गरिरहनु भएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

११ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

पाठकबाट थप