बेताली साकोसमा स्क्यान कार्यक्रमको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बेताली साकोसमा स्क्यान कार्यक्रमको स्थलगत सुपरिवेक्षण सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–४, बेताली स्थित बेताली बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रमको स्थलगत सुपरिवेक्षण जेठ १२ गते सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित ’स्क्यान’ कार्यक्रममा आबद्ध यस साकोसको समग्र संस्थागत कार्यप्रणाली, सुशासन, वित्तीय व्यवस्थापन र सदस्य सेवाको गुणस्तर मूल्याङ्कन गर्नका लागि यो सुपरिवेक्षण गरिएको हो ।

स्थलगत सुपरिवेक्षण सम्पन्न भएपश्चात् नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाको सञ्चालक समिति र व्यवस्थापन समक्ष सहजीकरण गरी सुपरिवेक्षणका क्रममा प्राप्त सुझावहरु माथि छलफल गर्नुभएको थियो । सोही छलफलबाट संस्थाको सुधार योजना तयार गरी तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता संस्था पक्षबाट व्यक्त भएको छ ।

बेताली साकोस ‍नेफ्स्कूनको पूर्ववत पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम  (प्रोबेसन) मा आबद्ध भइ, हाल ’स्क्यान’ कार्यक्रम अन्तर्गत स्तरीकरणका लागि प्रयासरत रहेको छ ।

’स्क्यान’ कार्यक्रमले सहकारी संस्थाहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गुणस्तरयुक्त र व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस किसिमको सुपरिवेक्षणले बेताली साकोसलाई वित्तीय सक्षमता, सुशासन र सदस्य सन्तुष्टिको दृष्टिले थप सशक्त बनाउन प्रेरणा प्रदान गर्दछ ।

भर्खरै
मध्य नेपाल साकोसको एक्सेस प्रतिवेदन समीक्षा सम्पन्न

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१८ घण्टा अगाडि

पुरण्ठाँटी साकोसमा स्थलगत सुपरीवेक्षण सम्पन्न

१९ घण्टा अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला जागृती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

श्री त्रिशूल साकोसमा वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न

नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री हरियाली स्वावलम्बन साकोसको स्थलगत सुपरिवेक्षण

लोकप्रिय
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१८ घण्टा अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२ दिन अगाडि

नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप