सहकारीलाई व्यवस्थित बनाउन इटहरीमा नेफ्स्कूनको बजेट तथा योजना निर्माण तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीलाई व्यवस्थित बनाउन इटहरीमा नेफ्स्कूनको बजेट तथा योजना निर्माण तालिम

इटहरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय, सुनसरीको आयोजनामा सुनसरीको इटहरीमा दुईदिने वार्षिक योजना तथा बजेट निर्माण तालिम जेड २२ गते सम्पन्न भएको छ ।  

नेफ्स्कूनका सञ्चालक शालिकराम ढकालको अध्यक्षतामा सम्पन्न भएको तालिममा विभिन्न २० वटा बचत तथा ऋण सहकारी संस्थाका २७ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

जेठ २१ गतेदेखि सञ्चालन भएको तालिममा सहकारी संस्थाहरूको रणनीतिक वार्षिक योजना तर्जुमा, व्यावहारिक बजेट निर्माण प्रक्रिया तथा संस्थागत व्यवस्थापन र सुशासनसँग सम्बन्धित विविध विषयहरूमा केन्द्रित रहेर विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो । तालिमको प्राविधिक सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत भरत न्यौपानेले गर्नुभएको थियो भने सञ्चालन सदस्य सेवा कार्यालय प्रमुख रिसभ राज रेग्मीले गर्नुभएको थियो ।

भर्खरै
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

२३ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

पाठकबाट थप