सामुहिक विकास साकोस एशियाली स्तरको ब्राण्डिङ कार्यक्रममा सहभागी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुहिक विकास साकोस एशियाली स्तरको ब्राण्डिङ कार्यक्रममा सहभागी

काठमाडौं, साउन १४ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ३ स्थित सामुहिक विकास साकोस नेफ्स्कूनद्वारा प्रबर्द्धित एशियाली स्तरको ब्राण्डिङ कार्यक्रम एक्सेसमा सहभागी भएको छ । नेपालस्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेशन  अन्तर्गत २०७५ सालको ब्राण्ड प्राप्त गर्न सफल साकोसले एशियाली स्तरको स्ट्याण्डर कायम गर्ने उद्देश्यसहित असार ३१ गते कार्यक्रम सम्झौता गरेको हो । 

२०५० सालमा स्थापना भएको उक्त संस्थामा कुल ७ हजार ५ सय ५५ सदस्य, २४ करोड ५४ लाख १५ हजार शेयरपूँजी र कुल २ अर्ब ४९ करोड ५४ लाखको कारोबार रहेको छ । 

साकोसमा सुरेन्द्र कुमार बर्माको अध्यक्षतामा १५ जनाको सञ्चालक समिति र देवराज ज्ञवालीको व्यवस्थापकीय नेतृत्व सहित कुल ३० जना कर्मचारी कार्यरत छन् । साकोसले राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी पुरस्कार र नेफ्स्कूनबाट  प्रदेशस्तरीय उत्कृष्ट पुरस्कार समेत प्राप्त गरिसकेको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप