एफओएफ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एफओएफ

(आमरुपमा सहकारीसम्बन्धी समाचार सामाग्रीहरुको कुरा गर्दा सहकारी मन्त्रालय विभागका साथै विषयगत केन्द्रीय संघहरुका गतिविधिहरुले प्राथमिकता पाउँदछन् । त्यसभन्दा तल आक्कल झुक्कल प्रारम्भिक संस्थाका समाचारहरुले साह्ै संक्षिप्त स्थान ओगट्छन् । यस विषयलाई ध्यानमा राखी हामीले सहकारीका उपल्ला निकायदेखि केन्द्रिय संघ र प्रारम्भिक संस्थाका विभिन्न स्थानमा अवस्थित फिल्ड कार्यालय, सेवा केन्द्र र विस्तारित काउन्टरका बारेमा समेत जानकारी प्रदान गर्ने उद्देश्यले यो स्तम्भ सुरु गरेका छौं । यसअन्तर्गत हाम्रो टीमको निर्णय बमोजिम माथि उल्लेखित सबै सहकारी सेवा स्थलहरुका बोरमा १५ दिन पूर्ण जानकारी पस्कने छौं । त्यसको सुरुवात नेफ्स्कूनका देशभर रहेका सेवा केन्द्रहरुमार्फत गरेका छौं — (सम्पादक )

                                                                  नेफ्स्कून प्रदेश नं ३ कार्यालय 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका देशभर रहेका  कार्यालयहरुमध्ये बनेपा नगरपालिका वडा नं ७, काभ्रेपलाञ्चोकस्थित प्रदेश नं ३  कार्यालय पनि एक हो ।

डीबी बस्नेत अध्यक्ष रहनुभएको समयमा २०७४ साल फागुन ७ गतेबाट औपचारिक रुपमा प्रदेश कार्यालयबाट कारोबार सञ्चालन गरिएको थियो जुन समय शिवजी सापकोटा संघको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । २ जना कर्मचारीबाट सुरु गरिएको फिल्ड कार्यालयमा हाल ५ कर्मचारी कार्यरत हुनुहुन्छ । स्थापनाको समयमा बनेपास्थित प्रदेश कार्यालयमा १ सय ३५ बचत तथा ऋण सहकारी संस्था सदस्य थिए । हाल त्यो संख्या बढेर २ सय छुन लागेको छ । थोक व्यवसाय शीर्षकमा बढी ऋण लगानी भएको कार्यालयका इन्चार्ज उमेश कोइराला बताउनुहुन्छ ।

प्रदेश कार्यालयले प्रदान गर्ने वित्तीय सेवाहरुः नेफ्स्कूनका सबै कार्यालयहरुले एकै प्रकृतिका ऋण र बचत सेवाहरु प्रदान गर्दछन् । सोही कारण बनेपास्थित ३ नं प्रदेश कार्यालयले पनि नेफ्स्कून केन्द्रीय कार्यालय सरह वित्तीय सेवा प्रदान गर्दछ ।

  •    नियमित बचत खाता
  •     केन्द्रीय तरलता व्यवस्थापन बचत
  •    महामारी तथा विपत्ति सामना बचत
  •     विशेष बचत खाता
  •     क्रेडिट युनियन बचत खाता
  •     राईफाईसन बचत खाता
  •    नेफ्स्कून कारोवार बचत
  •    ऐच्छिक/दैनिक बचत खाता
  •     शेयर बचत खाता
  •    १ बर्षे आवधिक बचत
  •    ६ महिने आवधिक बचत
  •     ३ महिने आवधिक बचत
  •     शेयर लाभांश बचत
  •     क्रमिक बचत १ वर्षे
  •    क्रमिक बचत २ वर्षे
  •     कृषि थोक ऋण
  •    व्यापार व्यवसाय थोक ऋण
  •    लघुवित्त थोक ऋण
  •    तरलता व्यवस्थापन ऋण
  •     लाईन अफ क्रेडिट
  •   आपतकालीन तरलता सापटी

व्याजदरः
    बचतमा ३.२५ देखि ८.७५ प्रतिशत सम्म
   ऋणमा ९.५ देखि ११.५ प्रतिशत सम्म

गैर वित्तीय कार्यहरुः

अभिभावक संघको प्रदेश कार्यालय भएका कारण वित्तीय बाहेकका कार्यहरु पनि यसले गर्दै आएको छ । सदस्य संस्था र समुदायलाई प्रत्यक्ष अप्रत्यक्ष लाभ पुग्ने कार्यहरुले सहकारी र साकोस अभियानको छवि निर्माण र वृद्धिमा भूमिका खेल्दछ ।

  •   शिक्षा तथा तालिम
  •    गोष्ठी
  •    साकोस स्तरीकरण कार्यक्रम

फिल्ड कार्यालयले गर्ने प्रमुख ५ कामः

  •   आवद्ध संघ तथा संस्थाहरुको लागि पूर्ण वित्तिय सेवा
  •    आवद्ध संघ संस्थाको लागि शिक्षा तालिम
  •    सहकारी अभियानको बृद्धि विकासका लागि अभिमूखीकरण कार्यक्रम
  •    सुरक्षित साकोस निर्माणको लागि स्तरीकरण कार्यक्रम
  •    सम्पूर्ण साकोसहरुलाई क्रमशः नेफ्स्कूनको सञ्जालमा समावेश गराउन पहल गर्ने 

चालू आर्थिक वर्षको योजना:

विद्यमान कोरोना भाइरस नियन्त्रण भएको अवस्थामा

  •    छिटो छरितो तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्ने
  •     साकोसका कर्मचारी तथा नेतृत्वहरुको क्षमता अभिबृद्धिका लागि निरन्तर शिक्षा तथा तालिम संचालन गर्ने
  •    आवद्ध साकोसहरुलाई संघद्धारा संचालित विभिन्न स्तरीकरण कार्यक्रममा समावेश गर्ने 
  •    साकोस अभियानको समसामयिक विषयमा गोष्ठीहरु सञ्चालन गर्न

लक्ष्य:

आवद्ध संघ संस्थाहरुको वृत्ति विकासका लागि सम्पूर्ण वित्तीय तथा गैर वित्तीय सेवा प्रवाह गर्ने ।

कर्मचारी, संस्था र अध्यक्ष व्यवस्थापकहरुको इमेल ठेगाना र मोबाइल नम्बरः

सम्पर्क कार्यालयको 
फोन नं. ः ०११–६६२७५४, ६६०३८०
इमेल ः banepafo@nefscun.org.np

व्यवसाय अधिकृत (इन्चार्ज)
उमेश कोइराला
फोन नं. ः ९८५१२२४७८३, ९८४११७१२१७
इमेल ः umesh.nefscun@gmail.com
पनौती न.पा वडा नंं १०, खोपासी काभ्रे

वरिष्ठ सहायक
राम प्रसाद सापकोटा
फोन नं. ः ९८५११८९१६५
पनौती न.पा वडा नंं २, कुशादेवी काभ्रे

व्यवसाय सहायक
आयुषा दंगाल
फोन नं. ः ९८६००४०७९१
पनौती न.पा वडा नंं ६, पनौती काभ्रे

कार्यालय सहायक
सुसन सैंजु
फोन नं. ः ९८६०४३०२०१
पनौती न.पा वडा नंं ४, टौखाल काभ्रे

कार्यालय सहायक ः
सुलोचना अवा
फोन नं. ः ९८६०६३८४६६
बनेपा न.पा वडा नंं ५, बनेपा काभ्रे

सहयोगीदिदीदा/ई (गार्ड) पूरा नाम, थर, ठेगाना

सुरक्षा गार्ड
वावुराम के.सि.
धुलिखेल न.पा. वडा नं. ९

सहयोगी
नाम सावित्रि दाहाल
बनेपा वडा नं. १०, काभ्रे
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप