दुःखको साथी सहकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दुःखको साथी सहकारी

ओटावा, १२ भदौं । कोभिड–१९ को महामारीले अन्यत्र महादेशहमा झै अफ्रिका महादेश पनि आक्रान्त छ । गरिबीको मारसँगै अफ्रिका अहिले कोभिडको समस्यासँग जुधिरहेको छ । यसरी दुःखमाथि दुःखको वज्रपातलाई केही हदसम्म भएपनि कम गर्न उक्त महादेशका दुई मुलुकहरु इथोपिया र घानालाई उत्तर अमेरिकी महादेशको वैभवशाली राष्ट्र क्यानाडाको एक सहकारीले आर्थिक सहायता उपलब्ध गराउने भएको छ । 

क्यानेडियन सरकारसँगको साझेदारीमा कोअपरेटिभ डेभलेपमेन्ट फाउन्डेशन अफ क्यानाडा (सीडीएफ) ले एक्सेस नामक परियोजनामार्फत इथोपिया र घानाका अति विपन्न ग्रामीण समुदायलाई २ मिलियन अमेरिकी डलर अर्थात् साढे २३ करोड नेपाली रुपैयाँ सहयोग प्रदान गर्ने जनाएको छ । खासगरी कोभिडको महामारी र संक्रमणसँगै अर्थोपार्जनका माध्यम खुम्चिदाँ हातमुख जोड्न समस्यमा परेकाहरुलाई लक्षित गरी सीडीएफले तत्काल उक्त सहायता प्रदान गर्ने बताएको छ ।  उक्त परियोजनामार्फत ती मुलुकका गरिबीको मारसँगै कोभिडबाट प्रभावित १२ हजार ग्रामीण घरपरिवारहरुलाई कृषि कार्यमा आवश्यक सामाग्री, बजार व्यवस्थापन तथा पुँजीको सहयोग उपलब्ध गराइने छ । कृषि उत्पादनको वृद्धिसँगै बजारको पहुँचमा गरिने सहयोगले अन्ततोगत्वा कृषकहरुको आम्दानीमा बढोत्तरी हुने सीडीएफको ठम्याइ छ । 

एक्सेस परियोजनाले स्थानीय बजार बिकासका लागि सहकारीहरुसँग मिलेर अल्पकालीन खाद्य सुरक्षाका उपायहरु अबलम्बन गर्न सहयोग गर्ने छ । त्यसका लागि कोभिडको समयमा करेसाबारी खेती (किचन गार्डन), उत्पादन भित्राउने बेलामा हुने क्षति न्यूनीकरणका उपायहरु तथा भन्डारण सहजताका लागि परियोजनाले सहयोग गर्नेछ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप